प्लास्टिकको चामल बेच्ने पक्राउ

Newslaya Home

प्लास्टिकको चामल बेच्ने पक्राउ

सोमबार १६, साउन २०७४

काठमाडौं । प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ ।
प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।
शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । काठमाडौं परिसरका एसएपी छविलाल जोशीले शेरचनको गोदाममा शिलबन्दी गरी चामल परीक्षण्मा लागि खाद्य अनुसन्धानमा पठाउने तयारी गरेको जानकारी दिए ।
नागरिक दैनिकबाट