उपत्यकावासीलाई बागमतीकै पानी खुवाउने तयारी

Newslaya Home

उपत्यकावासीलाई बागमतीकै पानी खुवाउने तयारी

सोमबार १६, साउन २०७४

काठमाडौं । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् ।
सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो ।
आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो ।

नेपाल समाचरपत्रबाट