इटहरीका युवा नेता दिपक गौतमको इटहरी बनाउने सपना (भिडियो अन्तर्वार्ता)

Newslaya Home

इटहरीका युवा नेता दिपक गौतमको इटहरी बनाउने सपना (भिडियो अन्तर्वार्ता)

आइतबार १५, साउन २०७४

इटहरी । दोस्रो चरणमा असार १४ हुन गइरहेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस इटहरी उपमहानगरपालीका वडा न ६ का वडा अध्यक्ष उम्मेदवार दिपक गौतम यतिबेला घर दैलो कार्यक्रममा व्यस्त छन् । गौतमले चुनावमा जितेर नगरलाई सवैको चाहाना अनुरुप समृद्व शहर बनाउने योजना बनाएका छन् ।
अध्ययनशील, बौद्धिक तथा जुझारु युवा नेताको रुपमा गौतम इटहरीमा परिचित छन् । उनले इटहरीको ६ नं. वडाको लागि विशेष कार्ययोजना बनाएरै चुनावमा भोट मागिरहेका छन् । गौतमसँग न्यूजलयले गरेको अन्तर्वार्ताको यो अंश
भिडियो हेनुहोस:

 

https://www.youtube.com/watch?v=4opefZQ7JP8