Newslaya Home

स्वास्थ्य

  • दुध चिया पिउनुका बेफाइदा यस्ता छन्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौँ । हामी प्राय विहानै उठ्ने वित्तिकै चिया पिउन मन पराउछौ । ८० देखि ८५ प्रतिशत मानिसहरुले दुध चियानै पिउने गर्दछन् । तर हामीलाइ थाहा छैन, यसले स्वास्थ्यमा कति असर पार्छ । खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुने भएकाले पेटको अल्सर....

  • नया प्रजातीको स्वाइन फ्लू, नेपालमा समेत जोखिम

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । स्वाइन फ्लूको खतरा धेरै हुने यो समयमा नयाँ प्रजाति देखा परेको छ । नया प्रकारको प्रजातीले जोखिम बढेको डाक्टरले बताएका छन् । भारतमा अहिले नयाँ प्रजातिको स्वाइन फ्लू फैलिरहेकाले नेपालमा पनि जोखिम बढेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

  • मुलाको हरियो पातको ५ फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    ‘मूला’ सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक हो । यसको सेवनले पाचन पक्रियामा प्रभावकारी काम गर्छ । मुलालाई सलाद वा अचार दुवैको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै मुलाको सागको पनि छुटै विशेषता छन् । यसको सेवनबाट हुने फइदा यसप्रकार छन् :
    – मुलाको पातमा....

  • विहान लामो सास लिदा फाइदै फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    श्वास हामी सवैले फेर्छौ । श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्दा धेरै फाइदा पुग्ने....

  • कस्तो भाँडामा पकाउने ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हाम्रो खानपान स्वास्थ्य र पोषिलो हुन आवश्यक छ । सोही कारण हामी खानेकुरामा बढी सजग हुनेगर्दछौं । तर, खानेकुरा पकाउने र खाने भाँडा वर्तनको ख्याल भने गर्न सधैं चुकेका हुन्छौं ।
    खानेकुरा मात्र होइन, पकाउने र खाने भाँडावर्तन पनि विशेष हुनु आवश्यक छ स्वस्थ्य....

  • चुरोट तान्ने महिला ७ प्रतिशत

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा ७ प्रतिशत महिलाहरुले धुम्रपान गर्ने गरेको पाइएको छ ।
    जनसंख्याको झण्डै ५० प्रतिशत पुरुषहरुमा धुम्रपानको लत रहेको छ । तीमध्ये झण्डै १७ प्रतिशतले नियमित चुरोट सेवन गर्ने गरेको पाइएको छ । तथ्यांक हेर्दा फलफूल खानेभन्दा चुरोट....

  • मनिषाले दिइन् स्वास्थ्य टिप्स

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मनिषा अभिनेत्री कोइरालाले स्वास्थ्य रहने कही टिप्स दिएकी छिन् । नयाँ बर्षको अवसरमा मनिषाल हरेक नेपालीमा सुस्वास्थ्यको कामना गर्दै स्वस्थ रहने टिप्स दिएकी हुन् ।
    सन २०१२ मा क्यान्सरबाट गुज्रेकी मनिषा स्वस्थ सम्बन्धी कार्यक्रममा सहभागी हुन रुचाउने....

  • काठमाडौंको हावामा सास फेर्न हानिकारक

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । काठमाडौंको हावामा सास फेर्न हानिकारक रहेको पाइएको छ । दैनिक रुपमा झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन्।

    सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले....

  • स्वस्थ्य र सौन्दर्यका लागि काँक्राको फाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    गर्मीमा कांक्रा सेवन गर्नु एकदमै लाभदायीक हुन्छ । कांक्रा बहुउपयोगी तरकारी हो । उल्टी, थकान, जलन, प्यास, रगत सम्बन्धि समस्या लगायत मधुमेह जस्ता रोगमा समेत कांक्रा फाइदाजनक मानिन्छ ।बेहासीमा काँक्रो सुघाउनाले मानिसलाई तुरुन्तै होशमा ल्याउन सकिन्छ । साथै काक्रोको रसमा चिनी वा मिश्री मिसाएर पिउनाले....

  • म्याद नाघेका औषधि बेचे १० वर्ष कैद

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद....