Newslaya Home

स्वास्थ्य

  • हावा चल्ने समयमा ध्यनदिनुपर्ने कुराहरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    अहिले जताततै धुवाँधुलो बढेको छ । धुलोले वातावरणलाई त असर पार्छ नै । मानिसको स्वास्थ्य पनि जोखिममा परेको छ । धुवाँ धुलोले मानीसको आँखालाई सबैभदा  बढि असर गर्छ । आँखाको परेलामा धुलो टाँसिने र त्यसले इन्फेक्सन गराउने गर्दछ । आँखाको किनारामा धुलो टाँसिदा आँखा सुनिने....

  • बर्ड फ्लुबाट यसरी जोगिने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पूर्वी नेपालमा पहिलो पटक बर्डफ्लु अर्थात् एभियन इन्फ्लुएन्जाको नयाँ प्रजाति एच५एन८ भेटिएपछि सम्भावित मानव संक्रमणको जोखिम कम गर्न विशेषज्ञहरूले तयारी थालेका छन् ।
    एच५एन८ प्रजातिको भाइरसको धेरै छिटो उत्परिवर्तन (म्युटेसन) हुने भएकोले हाल विशेषज्ञहरूको सरोकार मानिसहरू प्रभावित नहोऊन् भन्ने हो ।
    यो नयाँ प्रजातिको....

  • छाड्नुहोस् यी १० आदत, नत्र निकै पछुताउनुपर्ला

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हाम्रा यस्ता कैयन् आनीबानीहरु हृुन्छन् जसले हाम्रो स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको कुरा हामीलाई हेक्का हुँदैन । अक्सर राम्रो मानिने कतिपय आनीबानीहरुले मानव स्वास्थ्यमा नराम्रो असर पारिरहेका हुन्छन् । स्वास्थ्यमा हानी पुर्‍याउने १० साधारण आनीबानी यी हुन्:

    · हात सफा गर्न ह्याण्ड सेनिटाइजर वा एन्टी ब्याक्टेरियल....

  • सावधान ! यी हुन् मिर्गौला रोगका १० संकेत

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    प्रायः मिर्गौला रोग सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ । मुत्रविज्ञका अनुसार गलत खानपान तथा औषधिको साइड इफेक्टका कारण मिर्गौला खराब हुन्छ । त्यसैले केही सावधानी अपनाउन सकेमा यसबाट बँच्न सकिन्छ । मिर्गौलामा समस्या उत्पन्न भएपछिका १० प्रारम्भिक....

  • एसिडिटिबाट छुटकारा पाउने घरेलु उपाय

    न्यूजलय बुधबार ११, साउन २०७४

    –खाना खाएपछि थोरै सख्खर खान
    – बिहान खाली पेटमा दुई गिलास मनतातो पानी पिउने
    – खाना खाईसकेपछि ल्वाङ खान
    – बिहान खाली पेटमा तुलसीको पात खाने
    – खानापछि आधा चम्चा सुप खाने
    – मूलामा कागतीको रस र बिरेनुन राखेर खाने