Newslaya Home

स्वास्थ्य

  • खरबुजामा विष हुनसक्छ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    शीतलता प्रदान गर्ने हुँदा गर्मीमा निकै रुचाइने फल हो, खरबुजा । शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, धेरै फाइदा गर्ने यो फल । कतिपय दीर्घ रोगमा समेत लाभदायक मानिन्छ ।
    तर, स्वास्थ्यका लागि खाइने फलले कतै त्यही स्वास्थ्यलाई नोक्सान पुर्याइरहेको बारे सतर्क हुनुपर्छ....

  • गर्मीमा झिंगा, साङ्ला र लामखुट्टे कसरी भगाउने ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    गर्मी बढेसँगै तपाईको भान्छामा साङ्ला सलबलाउन थाले होलान् । राती लामखुट्टेको आवाज र टोकाइले निन्द्रा बिथोल्न थाल्यो होला । फोहोर-मैलाबाट आएको झिंगाले सताइरहेका होलान् । यि समस्याबाट कसरी छुटकारा पाउने ?

    साङ्लो भगाउने बिधी

    साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता....

  • समर टिप्सः कस्तो पहिरन लगाउने ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    दिनहुँ तापमान बढ्दैछ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्छ । पसिना र धूलो धुँवाले शरीरमा गन्ध आउन थाल्छ । यावत् समस्याबाट कसरी पार पाउने ? कस्तो पहिरन लगाउने ? कसरी कुल देखिने  ? केही टिप्स उपयोगी हुनसक्छ :

    • यो बसन्त ऋतुको मौसम....

  • ५ किलोको टयुमर

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बारा पुरैनियाकी १४ वर्षीया कविताको डिम्बाशयमा ५ किलोको ट्युमर भेटिएको छ । बुधबार वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा १ घण्टा १५ मिनेटको लामो शल्यक्रिया पछि उक्त ट्युमर निकालिएको हो ।
    पहिलो पटक यस्तो जटिल शल्यक्रिया गरिएको अस्पतालका स्त्रीरोग विभाग प्रमुख डा.जगतदीप प्रसादले बताए....

  • रक्सीमा इनर्जी ड्रिंक्स मिसाउन नहुने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हालै क्यानाडामा गरिएको अनुसन्धानले रक्सीमा इनर्जी ड्रिंक्स मिसाएर पिउनु स्वास्थका लागि खतरनाक भएको देखाएको छ । इनर्जी ड्रिंक्समा रहेको क्याफेनको कारण मानिसहरुलाई नशा चढेको महसुस नहुने र तिनीहरुले सामान्य अवस्थामा भन्दा बढी रक्सी पिउने बताइएको छ । यसबाट दुर्घटना हुने संभावना बढी रहेको छ।
    ....

  • अण्डाको पहेँलो भाग खाने कि फाल्ने ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    शारीरिक सुगठनका लागि कठोर व्यायाम गर्ने व्यक्तिहरु आफ्नो शरीरमा मांसपेशी बढाउन प्रोटिन चाहिने हुनाले दिनहुँजसो अन्डा खान्छन् तर अन्डाको पहेँलो भाग फ्याँक्छन् ।
    उसो त उमेर बढ्दै गएपछि रोगको डरले पनि केही मानिस अन्डाको पहेँलो भाग खाँदैनन् । स्वास्थ्यप्रति संवेदनशील कतिपय बाबुआमाले आफैं पनि....

  • जिका भाइरसको जोखिम नेपालमा पनि

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । विशेषज्ञहरूले छिमेकी राष्ट्र भारतमा जिका भाइरस देखिएकाले नेपालमा समेत यसको जोखिम रहेको बताएका छन् । यसै साता भारतकी स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले लोकसभामा बोल्दै सन् २०१७ को जनवरीमा अहमदाबादमा प्रयोगशाला प्रमाणित जिका भाइरस फेला परेको बताएकी थिइन् । जिका भाइरस बढी....

  • महिनावारीको समय छलेर घरमा आउने गर्थें

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    एक साँझ मैले हिन्दी फिल्म ‘बेगम जान’ हेर्दै थिएँ । फिल्मको बिचतिर बिद्या बालनको एउटा संवादले चसक्क घोच्यो, ‘हमे महिने गिन्ना आता हे साप, हर बार साला ‘लाल’ करके जाता हे’ (हामीलाई महिना गन्न आउँछ साहेब, हरेक पटक आउँछ र ‘रातै’ बनाएर जान्छ) । यो....

  • सुनसरीमा हात्ती पाईले रोगकाे अाैषधी खुवाउने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सुनसरी  जिल्लामा हात्ती पाईले रोग विरुद्धको औषधि वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयसुनसरीले जनाएको छ ।

    जिल्लाको कुल जनसङ्ख्या ८ लाख १९ हजार ५सय ९१ रहेकोमा बालबालिका गर्भवती र ७० बर्षमाथि उमेर समुहका बाहेक ७ लाख ७० हजार २७ जनालाई हात्ती पाईले रोग विरुद्धको औषधि वितरण....

  • विश्व क्षयरोग दिवस, कार्यक्रम हुँदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ–आज विश्व क्षयरोग दिवस, नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम हुदै छ ।  विश्वभर यो दिवस हरेक वर्ष मार्च २४ तारिखका दिन मनाउने गरिन्छ । क्षयरोग माईको ब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।
    श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला....