Newslaya Home

स्वास्थ्य

  • ​यस्ता छन् अत्यधिक गुलियो खाँदा हुने हानी

    न्यूजलय बुधबार २१, कार्तिक २०७५

    निराश र चिन्ता

    बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् । गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको....

  • ​ओठ फुट्ने समस्या छ ? यसो गर्नुहोस्

    न्यूजलय मङ्गलबार २०, कार्तिक २०७५

    ओठ शरीरको एक महत्वपूर्ण भाग हो । यो फुट्यो भने धेरै समस्या हुन्छ । ओठ फुट्नाले केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । 

    बढी चिसो हुँदा....

  • कसरी थाहा पाउने एचआईभी भएको ?

    न्यूजलय आइतबार १८, कार्तिक २०७५

    एचआईभी र एड्स एउटा गम्भिर रोग हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ । 

    अविकसित देश मात्र होइन विकसित देशमा यस रोगबाट धेरैको मृत्यु भएको पाइन्छ । असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित रगत, एचआईभी....

  • नोेबेलमा नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

    न्यूजलय आइतबार १८, कार्तिक २०७५

    विराटनगर । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो ।
     
    पेसमेकर राख्नु....

  • ​तपाईलाई नियमित महिनावारी हुँदैन ? यसो गर्नुहोस्

    न्यूजलय शनिबार १७, कार्तिक २०७५

    कमजोरि वा अन्य कारणले गर्दा महिनावारी समयमा नहुन सक्छ । महिनावारी समयमा नभए विभिन्न प्रकारका रोगहरुको बिकास हुने चिकित्सक बताउँछन् । तपाई आफ्नो महिनावारी नियमित नभए यी घरेलु उपाए अपनाएर नियमित बनाउन सक्नुहुनेछ ।
     
    राति सुत्नु पूर्व एक गिलास दुधमा दुई चम्चा....

  • ​बढी शुल्क लिने मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने

    न्यूजलय बिहीबार १५, कार्तिक २०७५

    काठमाडौं । अब विद्यार्थीसंग अनावश्य शुल्क लिने मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने भएको छ । सरकारले यो शैक्षिक सत्रमा एमबिबिएस र बिडिएस अध्ययनका लागि लाग्ने शुल्क नबढाउने निर्णयसँगै शुल्कको विषयमा छानबिन गरी कारबाही गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई दिएको हो । 

  • ​यस्ता छन् दैनिक एउटा ल्वाङ खानुका फाइदा

    न्यूजलय बुधबार १४, कार्तिक २०७५

    ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट जोगाउँछ । 
    चिसो याममा ल्वाङको सेवन एकदमै हितकारी मानिन्छ । रुघाखोकी लागेका बेला ल्वाङलाई पानीमा उमालेर पिउनाले फाइदा गर्छ । 

    जान्नुहोस् ल्वाङका अन्य केही फाइदाहरुः

    १. एसिडिटीः ल्वाङ....

  • ​यसकारण खानुहोस् चिसो याममा सुन्तला

    न्यूजलय आइतबार ११, कार्तिक २०७५

    चिसो याममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै छ । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । तर, कतिपय मानिसमा चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा छ । यो धारणा गलत हो । 

    मानिसहरू सुन्तलाभन्दा भिटामिन....

  • ​खाली पेटमा नखानुहोस यस्ता खानेकुरा

    न्यूजलय आइतबार ११, कार्तिक २०७५

    स्वास्थ्य रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । तर कुनै पनि खाना खाने उचित समेत हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । त्यसैले खाली पेटमा नखानुहोस् यस्ता खानेकुराहरुः

    १. मसालेदार खानाः खाली पेटमा मसालेदार खाना खानु....

  • ​जाडोमा बदाम खानुका फाइदा

    न्यूजलय बुधबार ०७, कार्तिक २०७५

    जाडोमा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

    बदाममा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने बदामको सेवन एक उत्कृष्ट....