Newslaya Home

स्वास्थ्य

  • मोटोपनबाट छुटकारा पाउन चाहनुहुन्छ ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मानिसहरुले आफ्नो मोटोपनबाट छुटकारा पाउनका लागि धेरै तरिकाहरु अपनाउँछन् तर सफलता भने हाँसिल गर्न सक्दैनन् । तर खानपानमा यदि ध्यान दिने र नियमित व्यायम गर्ने हो भने सजिलै तौल घटाउन सकिन्छ ।
    यदी तपाई हप्तामा एक वा दुई पाउण्ड तौल घटाउन चाहनुहुन्छ भने तपाईले....

  • आँखाको तेज बढाउने घरेलु उपाय

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    लगातार घण्टौसम्म काम गर्नाले, निद्रा पुरा नहुनाले तथा धेरैबेर सम्म मोवाइल कम्प्युटरमा बसिरहनाले आँखा कमजोर हुँदै जान्छ । जसकारण सानै उमेरमा देखि चस्मा लगाउनु पर्ने बाध्यता हुन्छ । तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, जसको प्रयोगले आखाको तेज बढ्दै जान्छ ।
    १. बदाम—....

  • फेरि तताएर नखानुहोस् यी खानेकुराहरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । व्यस्त जीवनशैलीमा हामी धेरैजसो कि बाहिरको खाना खान्छौ, कि त घरमै भएका खाना सेलाएपछि तताएर खान्छौँ वा दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौं । तर, के तपाईलाई थाहा छ, कुनै – कुनै खानेकुरा सेलाएपछि तताएर खाएमा स्वास्थ्यलाई....

  • तेलको प्रयोग गर्दा क्यान्सर लाग्ने खतरा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    यदि तपाईँले एक पटक प्रयोगमा आएको तेललाई फेरी प्रयोग त गर्दै हुनुहुन्न यदि गर्दै हुनुहुन्छ भने साबधान ! यसले क्यान्सर, स्ट्रोक, अल्जाइमर जस्ता घातक रोग निम्त्याउछ ।
    यसै कारण क्यान्सर, स्ट्रोक र अल्जाइमरजस्ता घातक रोगको शिकार हुने सम्भावना हुन्छ । यसबाहेक एक पटक प्रयोग....

  • डिप्रेसनको कुरा गरौं

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    डा.मधुर बस्नेत
    विश्व स्वास्थ्य संगठनले सन् १९४८ मा नै ‘स्वास्थ्य’ लाई ‘स्वास्थ्य भनेको कुनै रोग विहिनताको अवस्था मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक रूपमा समेत सकुशल रहेको अवस्था हो’ भनी परिभाषित गरेको थियो । तर विडम्बना नै भन्नुपर्छ, झन्डै आधा शताब्दी भन्दा लामो समयसम्म....

  • नक्कली अण्डा यसरी चिन्ने !!

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    नक्कली अण्डा खाएर मानिसहरु बिरामी पर्न थालेका छन् । भारतसँग खुला सीमा भएका कारण नक्कली अण्डाहरु नेपाली बजारमा पनि नभित्रिएला भन्न सकिन्न । यसै कारण हामीले सक्कली र नक्कली अण्डा चिनिराख्नु आवश्यक छ ।

     

    झट्ट हेर्दा उस्तै देखिने भएकाले हेरेकै भरमा कुन सक्कली अण्डा र....

  • चायाँमुक्त अनुहारका लागि ध्यान दिनु पर्ने कुरा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    अनुहार सफा हुनु भनेको स्वस्थ हुनुको हो । तर अनुहारमा चायाँ आयो भन्दैमा शरीर अस्वस्थ हुन्छ भन्ने होइन । शरीर अस्वस्थ छ भन्ने संकेत अनुहारमा चायाँ देखिनु पनि हो ।
    चायाँ पोतो आउने धेरै कारण हुन्छ । पहिलो कारण भनेको घामको असर हो ।....

  • फ्रिजको पानी पिउँदा हुने ५ बेफाइदा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    गर्मीमा मानिसहरु चिसो पानी खान रुचाउँछन् । त्यसैले मानिसहरु फ्रिजमा राखिएको पानी पिउन मन पराउँछन् ।
    तर, तपाईलाई के थाहा ? फ्रिजको पानी पिउनाले हाम्रो स्वास्थमा विभिन्न असर देखा पर्छन् ।

    १. कृत्रिम तरिकाले सामान्य भन्दा अत्याधिक कम तापक्रमको पानी हानिकारक हुन्छ ।

    २.....

  • जिरा पानी खाँदा के हुन्छ ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । हामी जिरालाई भान्सामा प्रयोग गरिने मसलाको रुपमा लिन्छौं तर यसलाई हामीले सही तरिकाले प्रयोग गर्न सक्यौं भने यसले हाम्रो शरिरलाई फाइदा पनि गराउँछ । जिरालाई पानीमा उमालेर खान सकेको खण्डमा शरिर स्फूर्त रहन्छ ।
    जिरा पानीले एसिडबाट हुने असरलाई कम गर्छ ।....

  • खरबुजामा विष हुनसक्छ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    शीतलता प्रदान गर्ने हुँदा गर्मीमा निकै रुचाइने फल हो, खरबुजा । शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, धेरै फाइदा गर्ने यो फल । कतिपय दीर्घ रोगमा समेत लाभदायक मानिन्छ ।
    तर, स्वास्थ्यका लागि खाइने फलले कतै त्यही स्वास्थ्यलाई नोक्सान पुर्याइरहेको बारे सतर्क हुनुपर्छ....