भुटेको मकै खानुस्, स्वस्थ रहनुस्
तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छौँ होला । भुटेको मकैले स्वास्थ्यमा विशेष फाइदा गर्छ । जान्नुहोस् भुटेका मकैका फाईदाः
१. यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ ।
२. भुटेको मकैमा भिटामिन सी,....