मष्तिस्कले ठुलो स्वरको प्रतिक्रिया चाँडो दिन्छ ?
काठमाडौं । मानिसको शरीर अनुसार उनीहरुको दिमाग पनि फरक फरक प्रकृतिको हुने गर्दछ । कोही मानिस सुस्त प्रकृतिको हुन्छन् त कोही मानिसको दिमाग एकदमै तीष्ण । तर पनि मानिसको दिमागले ठुलो स्वारको प्रतिक्रिया चाँडो दिन्छ भन्ने एक अनुसन्धान अनुसार देखाएको छ ।
....