नोबेलले बिना चिरफार निकाल्यो पित्त नलिको ढुंगा (भिडियोसहित)
विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरले बिना चिरफार पित्त नलिमा रहेको ढुंगालाई निकालेको छ ।
अस्पतालका डा. रोहित प्रसाद यादवका अनुसार पित्त नलिमा रहेको ढुंगालई ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर मुखबाटै सहज रुपमा निकाल्न सकिने छ । उनका अनुसार ‘विदेशमा यो....