Newslaya Home

स्वास्थ्य

  • यसकारण खानुहोस् लौका

    न्यूजलय आइतबार २४, चैत २०७५

    लौका एक किसिमको तरकारी हो । यसको सिजनमा यो हरेक मानिसको भान्छामा सहजै पाइन्छ । यसलाई जुस बनाएर पनि सेवन गर्ने गरिन्छ । बिहान एक गिलास लौकाको जुस पिउदा स्वास्थ्यमा धेरै फाइदा हुने बताइएको छ । यसले समयभन्दा छिट्टै कपाल फुल्ने समस्याबाट छुटकारा पाउनका लागि....

  • ​किन घुर्छन् मानिस ? यस्तो छ कारण

    न्यूजलय शुक्रबार २२, चैत २०७५

    कतिपय मानिस सुत्दा घुर्ने गर्छन् । घुर्ने विषयमा मानिसहरुको आ–आफ्नै तर्क रहेपनि वैज्ञानिकहरुले भने रोगको संकेत भएको बताएका छन् । त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थयमा बढी चनाखो हुनु जरुरी छ ।

    हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली ।....

  • ​अब कण्डोमको साटो खाने चक्की, जसले अस्थायी गर्भ निरोध गर्छ

    न्यूजलय आइतबार १७, चैत २०७५

    एजेन्सी । अस्थायी गर्भ निरोधका लागि पुरुषहरुले कण्डमको प्रयोग गर्दै आएका छन् । तर अब भने खाने चक्कीको विकास भएको छ । यो चक्की खाए गर्भ निरोध हुन्छ ।

    वैज्ञानिकहरुले पुरुषले पनि गर्भ निरोध गर्न सक्ने ट्याबलेटको विकास गरिसकेको दावी गरेका छन्....

  • ​यस्ता छन् बिरेनुनका फाइदा

    न्यूजलय बुधबार १३, चैत २०७५

    बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्चरक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ । 

    बिरेनुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपनलगाएत समस्याबाट छुटकारा मिल्छ ।  
    ....

  • ​यस्ता छन् गर्मीमा नरिवल पानी पिउनुका फाइदा

    न्यूजलय मङ्गलबार १२, चैत २०७५

    गर्मी याम सुरु भएसँगै स्वास्थ्यसम्बन्धी अनेकौं समस्या देखा पर्न थाल्छन् । धेरै गर्मी भयो भन्दै मानिसहरु पानीको सट्टा पिय पदार्थहरु पिउने गर्छन् । जसले हाम्रो शरिरलाई असर गर्छ । 

    तर, नरिवल पानी पिउनाले गर्मीबाट बचाउँछ र स्वास्थ्य राम्रो बनाउँछ । गर्मीमा छाला....

  • सावधान ! तातो चियाले बढाउँछ क्यान्सरको सम्भावना

    न्यूजलय मङ्गलबार १२, चैत २०७५

    प्रायः धेरै मानिसलाई चियाको लत लागेको हुन्छ । चिया नपिउने मान्छे कमै मात्र भेटिन्छ । पछिल्लो समय गरिएको एक अध्ययनले चिया प्रेमीहरुलाई सचेत हुनु पर्ने एउटा निष्कर्ष निकालेको छ । 

    तातो चिया पिउने मानिसहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशतले बढी हुने अध्ययनले....

  • ​बजारमा नक्कली ‘सौन्दर्य सामग्री’ छ्याप्छा्प्ती, सरकारले बनायो मापदण्ड

    न्यूजलय मङ्गलबार १२, चैत २०७५

    बिबिसि । केही महिनाअघि नेपालमा विक्री भइरहेका स्वदेशी तथा विदेशी सौन्दर्य प्रसाधनका कतिपय सामग्रीको परीक्षण गर्दा तिनमा अत्यधिक मात्रामा मानव स्वास्थ्यलाई हानि गर्ने तत्त्वहरू भेटिएको थियो।

    यसअघि यस्ता सामग्रीप्रति खासै वास्ता नगर्ने अनुगमनकारी सरकारी निकायका अधिकारीहरूले उक्त परीक्षण प्रतिवेदन हेरेका थिए ।....

  • सावधान! यस्ता खानेकुरा एकैसाथ नखानुस्, स्वास्थ्यमा असर पर्ला

    न्यूजलय शुक्रबार ०८, चैत २०७५

    ​मानिस स्वादिला खानेकुराहरु खान रुचाउँछन् । स्वादिला खानेकुरा खाने क्रममा कुन खाना कतिबेला खाने, कुन खान नहुने सब भुल्ने गर्दछन् । यसरी खानेकुरामा ध्यान दिन नसक्दा स्वास्थ्यमा असर पर्न सक्छ । कुनै खानेकुरा अर्को खानेकुरासँग मिसाएर खानु घातक हुन्छ । मिसाएर खान नहुने खानेकुरा यस....

  • च्याउ खाँदा स्मरणशक्ति बलियो हुने

    न्यूजलय सोमबार ०४, चैत २०७५

    बिबिसि । हालै सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ। च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको हो।

    मानिसहरूले जति....

  • ​बन्दागोभी खानुहोस् सुन्दर बन्नुहोस्

    न्यूजलय शनिबार ०२, चैत २०७५

    ​बन्दागोभीमा प्रशस्त मात्रामा फाइबर, बिटाक्यारोटिन, भिटामिन बी१, बी६, भिटामिन के, ई, मिनरल्स, सल्फरका साथै आइरन पाइन्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

    यसले शरीरलाई स्वस्थ राख्नुका साथै बिभिन्न रोग लाग्नबाट बचाउँछ । त्यसैले बन्दागोभीको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक....