Newslaya Home

समाज

  • बम आतंक मचाएको आरोपमा इटहरीबाट दुई जना पक्राउ

    न्यूजलय बुधबार ०१, जेठ २०७६

    झापा । झापाको कनकाई पुल नजिकै कुकर बम राखेर आतंक मचाएको आशंकामा प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरेको छ।

    प्रहरी कार्यालय झापा र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम (रिट)को संयुक्त टोलीले उनिहरूलाई इटहरीबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका व्यक्तिको नाम भने....

  • सुनसरी,मोरङ लगायतका १२ जना नेपाली यूएईमा अलपत्र

    न्यूजलय बुधबार ०१, जेठ २०७६

    काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) मा १२ जना नेपाली अलपत्र परेका छन् । साढे २ महिनादेखि तलब नपाएपछि उनीहरु अलपत्र परेका हुन ।

    अलपत्र पर्नेमा मोरङका सानु राई, सन्तोष गुरुङ र लालध्वज राई रहेका छन् भने सुनसरीका इन्द्रबहादुर महतो छन् । यस्तै अर्घाखाँचीका हरिप्रसाद....

  • देशभरका पत्रकार आन्दोलित

    न्यूजलय बुधबार ०१, जेठ २०७६

    इटहरी । सरकारले प्रेस स्वतन्त्रता खोस्ने गरी ल्याउन लागेको विधेयकको विरोधमा देशभरका पत्रकारहरू आन्दोलित भएका छन् ।

    सो क्रममा पत्रकारहरुले सुनसरी, मोरंग, झापा, धनकुटा लगायतका जिल्लामा हातमा कालो पट्टी बाँधेर
    काम गरेका छन् ।

    नेपाल पत्रकार महासङ्घ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइँटेलले महासङ्घ....

  • मोरङबाट बालुवा सहित २ वटा ट्याक्टर नियन्त्रणमा

    न्यूजलय बुधबार ०१, जेठ २०७६

    विराटनगर । मोरङको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले बालुवा सहित २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

    नेता चोकबाट बालुवा सहित को १ त ९७२० र को १ त ३८०२ नम्बरको ट्याक्टरलाई इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले....

  • यौन व्यवशायलाई वैधानिक बनाउन सावित्रीको माग, भन्छिन्, ‘देशको अर्थतन्त्र बलियो हुन्छ र बलात्कार घट्छ’

    न्यूजलय बुधबार ०१, जेठ २०७६

    इटहरी । महिला अधिकारका क्षेत्रमा आवाज उठाइरहेकी साबित्रा सुवेदी पछिल्लो समय यौन व्यवसायलाई वैधानिक बनाउनुपर्ने माग राखिरहेकी छिन् ।

    उनले सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत् यौन व्यवशायलाई वैधानिक बनाउन माग गरेकी हुन् । उनका पछिल्ला केही स्टाटसहरुमार्फत् यौन व्यवशायलाई वैधानिक बनाएमा बलात्कार घट्ने र देशको....

  • विद्यालयको बजेटमा नगरपालिकाको हस्तक्षेप, लगायो टेण्डर

    न्यूजलय बुधबार ०१, जेठ २०७६

    विराटनगर । बेलबारी नगरपालिकाले नमुना विद्यालयका लागि आएको रकममा हस्तक्षेप गरेको छ । उसले रकमका लागि टेण्डर लगाएपछि सोविरुद्ध विद्यालय अदालत गएकोछ ।

    मोरङको बेलबारी ९ वाहुनीमा रहेको जनता माविको रकम विद्यालयको खातामा जम्मा हुनुपर्ने र स्वीकृत योजनाका लागि खर्च हुनुपर्ने नियममा छ । तर....

  • ज्यानै जानेगरी बिहेमै भयो कुटाकुट

    न्यूजलय मङ्गलबार ३१, बैशाख २०७६

    काठमाडौ । दैलेख जिल्ला सदरमुकाम गाउँको विवाह भोजमा युवाहरुबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ ।

    ज्यान जानेमा नारायण नगरपालिका–५ छातिकोटका ३१ वर्षीय प्रेमबहादुर थापा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । विवाह पार्टीमा गएको राति अत्याधिक मदिरा सेवन....

  • इटहरीको घरघरमा खोप अभियान

    न्यूजलय मङ्गलबार ३१, बैशाख २०७६

    इटहरी । इटहरी उपमहानगरले घर घर पुगेर बच्चाहरुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाएको छ ।
    नौ महिनामा पहिलो खोप लगाएका र दोश्रो खोप लगाउन छुटेका बच्चाहरुलाई लक्षित गरिएको हो ।

    इटहरीका विभिन्न स्वास्थ्य सस्थाहरु र खोप केन्द्रहरुमा गरि ६० जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य....

  • चट्याङ लागेर मोरङमा महिलाको मृत्यु, दुई घाइते

    न्यूजलय मङ्गलबार ३१, बैशाख २०७६

    विराटनगर । मंगलबार बिहान परेको चट्याङले मोरङको रतुवामाई नगरपालिका ४ कठघरामा ५० वर्षीया महिलाको मृत्यु भएको छ । परिवारका दुईजना घाइते भएका छन् ।

    घरमै सुतिरहेकी सन्झादेवी सिंह गनगाईको घटनास्थलमै मृत्यु भएको थियो । देवर ५० वर्षीय बुधलालसिंह गनगाई र बुधलालका छोरा १५ वर्षीय सुरेशसिंह....

  • पर्सामा एकै दिन चार जनाद्वारा विष सेवन

    न्यूजलय मङ्गलबार ३१, बैशाख २०७६

    वीरगञ्ज । पर्साको विभिन्‍न स्थानमा एकै दिन चार जनाले बिष सेवन गरेको प्रहरीले जनाएको छ।

    बिष सेवन गर्ने तीन जना बिरगञ्ज महानगरपालिकाकै रहेको र अन्य एक जना पर्साको कालिकामई गाउपालिकाको रहेका छन् । बिष सेवन गर्ने मध्ये ३ जना महिला र एक जना पुरुष रहेका....