Newslaya Home

समाज

  • हुलाकी राजमार्गसँग मेची पुल जोड्ने कार्य सुरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    झापा । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्ने काम सुरु भएको छ । सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले सो काम सुरु गरेको हो ।
    मेची पुल आसपास पुगेर अध्ययन गरेपछि आयोजनाले जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि....

  • शिशु फाल्ने युवती पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सोलुखुम्बु । शिशु जन्माएर फल्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दूधकौसीका गाउँपालिका–३ स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी १७ वर्षीया युवती रहेकी छिन् ।
    सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामै नवजात....

  • सबैभन्दा ठूलो नगरलाई सानो बजेट

    न्यूजलय बिहीबार १९, साउन २०७४

    लेटाङ । सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा मोरङको लेटाङ नगरपालिकालाई मोरङका अन्य सबै नगरपालिका भन्दा निकै कम बजेट छुट्याएको छ । मोरङमा एक उपमहानगरपालिका र ७ वटा नगरपालिका रहेकोमा नगरपालिकाहरु मध्ये लेटाङलाई सबै भन्दा कम बजेट परेको हो ।
    लेटाङलाई परेको बजेट मोरङका कतिपय....

  • इटहरीमा सौर्य बत्ति जडानको कार्य तिब्र

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । पुर्वको केन्द्रविन्दुको रुपमा रहेको इटहरीको चौक र आसपासका क्षेत्रमा सौर्य सडकबत्ती जडान कार्य तिब्र गतिमा अगाडि बढेको छ । इटहरीलाई रातको समयमा झलमल्ल बनाउने गरी सौर्य बत्ति जडानको कार्य सुरु भएको हो ।
    इटहरीलाई लेडसेटिङको समयमा उज्यालो बनाउनका लागि पहिलो चरणमा ६०....

  • एक हजार ४०० किलो सुपारी बरामद

    न्यूजलय बिहीबार १९, साउन २०७४

    झापा । भन्सार छलेर ल्याउदै गरेको अवैद्य सुपारी प्रहरीले भद्रपुरबाट बरामद गरेको छ ।
    वडा प्रहरी कार्यालय भद्रपुर र महेशपुर प्रहरी चौकीको संयुक्त टोलीले भद्रपुर नगरपालिका–३ आमगाछीबाट भन्सार छलेर ल्याउदै गरेको एक हजार ४०० किलो सुपारी बरामद गरेको हो ।
    जिल्ला प्रहरी कार्यालयका....

  • ६ जना भारतीय नागरिक पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । मादक पदार्थ सेवन गरी सवारी चलाइरहेका ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई गएराति इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
    इटहरीका डिएसपी नरेश सुवेदीले मापसे गरी बिना नम्बरप्लेटको सबारी चलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएकोे बताए ।
    इलाका....

  • अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’

    न्यूजलय बिहीबार १९, साउन २०७४

    तेह्रथुम । शिक्षा कार्यालयले तेह्रथुमले अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेकसहित विदा गरेको छ । कार्यलयले जिल्लाका १ सय २४ जना अस्थायी शिक्षकलाई ९ करोड रुपैयाँ खर्च गरेर गोल्डेन ह्याण्डसेकसहित विदा गरेको हो ।
    कार्यालयले शिक्षा ऐन आठौं संशोधनको व्यवस्था बमोजिम प्रावि, निमावि र मावि तहमा....

  • घुस लिंदालिंदै सुब्बा पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    नवलपरासी । सेवाग्रहीसँग घुस लिंदालिंदै नवलपरासीका नायब सुब्बा आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा घरेलु तथा साना उद्योग कार्यालयका सुब्बा माधव गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल सम्पर्क कार्यालयले घुस लिंदालिंदै रंङ्गेहात पक्राउ गरेको हो ।
    रजहरको एक बालुवा प्रशोधन उद्योग दर्ता गर्ने क्रममा....

  • बस दुर्घटनामा परी १ को मृत्यु, २३ जना घाईते

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सिरहा । सिरहामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।
    पूर्व पश्चिम राजमार्ग अन्तर्गत सोमबार बिहान बिराटनगरबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको १ ख ५०६७ नम्बरको बसले....

  • हावाहुरी पीडितलाई जस्तापाता

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सप्तरी । सप्तरीकोका शम्भुनाथ नगरपालिका हावाहुरी पीडितलाई जस्तापाता वितरण गरिएको छ ।
    हावाहुरीका कारण पीडित भएका शम्भुनाथ नगरपालिका–३ र ५ का स्थानीयलाई आइतबार राहतस्वरुप घर छाउन जस्तापाता वितरण गरिएको छ । कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशहा सप्तरीले गत जेठ १ गते....