Newslaya Home

समाज

  • बालिका बलात्कार गरी दुई युवक फरार

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सिरहा । सिरहामा बालिका बलाात्कार गरी दुइ युवक फरार भएका छन् । धनगढीमाई नगरपालिकामा बालिकालाई उखुबारीमा करिब तीन घण्टा नियन्त्रणमा राखेर बलात्कार गरी उनीहरु फरार भएका हुन् ।
    शनिबार राती चर्पी जान घरबाट निस्किएका बेला ती युवकले नजिकैको उखुबारीमा लगेर बलात्कार गरेको इलाका प्रहरी....

  • करेन्ट लागेर एकको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    दमक । झापमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा करेन्ट लाग्दा सोमबार बिहान बैगनुधुरामा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरी रहेका छन् ।
    करेन्ट लागेर ढलेका घाइते गिरीको उपचारका....

  • झाडापखालाबाट एकको मृत्यु,२५ जना सिकिस्त

    न्यूजलय बिहीबार १९, साउन २०७४

    लहान । विगत दुई सातादेखि फैलिएको झडापखला अझैसम्म नियन्त्रणमा नआउँदा सोमबार सिरहामा थप १ जनाको मृत्यु भएको छ भने २५ जना सिकिस्त बिरामी परेका छन् ।
    सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा सोमबार साँझ एक जनाको को मृत्यु भएको हो ।

  • राजपा नेता महतोका पिताको निधन

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृशोक परेको छ । उनका पिता खोभारी महतोको गएराति २ बजे सर्लाहीस्थित आफ्नै घरमा मृत्यु भएको हो ।
    महतोका पिताको एक सय वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरिरलाई बागमती....

  • ट्याक्टरको ठक्करबाट एकको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–१२ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका–९ बस्ने ३२ वर्षीय श्याम कार्की रहेका छन् ।
    दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट....

  • संकास्पद बस्तु फेला

    न्यूजलय बिहीबार १९, साउन २०७४

    नवलपरसी । नवलपरासीको एक पुलमाथि आज बिहान संकास्पद बस्तु फेला परेको छ । उक्त बस्तु पाल्ही नन्दनगाउँपालिका कुश्मा र हरपुर गाउँको बिच मुख्य सडकको एक पुलमाथि फेला परेको हो ।
    ठुलो आकारमा देखिएको बस्तु विष्पोटक पदार्थ वा बम हुन सक्ने अनुमान लगाउदै प्रहरीले बस्तुको....

  • अपाङ्गता भएकी बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    लमजुङ । १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
    सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार....

  • सामाजिक कार्यमा अग्रसर हुँदै जर्नी टु अष्ट्रेलिया

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाउँदै आएको शैक्षिक संस्था जर्नी टु अष्ट्रेलियाको आयोजना तथा युथ फर ब्लड इटहरी र युवा विकास केन्द्र इटहरीको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    विश्व रक्तदाता सप्ताहको अवसरमा रगत अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको....

  • नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनको संयोजकमा ओली

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन इटहरी उप–महानगरपालिको संयोजकमा खगेन्द्र ओली निर्वाचित भएका छन् । इटहरीमा भएको प्रथम भेलाबाट ओली निर्विरोध निर्वाचित भएका हुन् । संगठनका केन्द्रिय सचिव राधिका सुवेदी तथा प्रदेश संयोजक भानु भण्डारीको उपस्थितिमा भएको भेलाबाट ओलीसहित अन्य २१ सदस्य निर्वाचित भएका छन्....

  • चितवनमा रात्रिबस दुर्घटना, तीन जनाको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    चितवन । गएराति पौने ३ बजे चितवनको इच्छाकमना गाउँपालिमामा रात्रिबस दुर्घटना हुँदा तीन जनको मृत्यु भएको छ । सोही दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा तीन महिने शिशुसहित उनका बाबु राजकुमार चौधरी र सवारी चालक दिनेश राना मगर रहेको प्रहरीले जनाएको छ....