Newslaya Home

समाज

  • ​मोरङमा टिपरकालागि ‘टाइम कार्ड’ लागू हुने

    न्यूजलय सोमबार ०६, फागुन २०७५

    विराटनगर । मोरङमा टिपरका कारण हुने दुर्घटना नियन्त्रण गर्न  ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरिएको छ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि टाइम कार्ड लागू गर्ने तयारी गरिएको हो ।

    नयाँ नियम अनुसार निश्चित किलोमिटर पार गर्न प्रहरीले समय तोकिदिने छ ।....

  • ​बन्धक बनाएर विराटनगरका होटल सञ्चालकमाथि निर्घात कुटपिट

    न्यूजलय सोमबार ०६, फागुन २०७५

    विराटनगर । विराटनगर महेन्द्रचोकमा सञ्चालित एक होटल सञ्चालकले आफ्नै व्यवसायिक साझेदारमाथि निर्घात कुटपिट गरेका छन् । 

    टेन इलाभेन रेष्टुरेन्टका सञ्चालक मध्येका एक किरण लामासहित तीन जनाले अर्का साझेदार प्रह्लाद गुरागाईमाथि  निर्घात कुटपिट गरेका हुन् ।

    शुक्रवार मध्यरातमा महेन्द्रचोक बस्दै....

  • ​पाँचथरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

    न्यूजलय सोमबार ०६, फागुन २०७५

    पाँचथर । पाँचथरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–३, लालीखर्कका ५० बर्षिय टंक श्रेष्ठको मे ४ प २५७३ नम्बरको स्कुटरले ठक्कर दिँदा स्थानिय ३८ वर्षीय गोपाल राईको मृत्यु भएको हो ।

    स्कुटरको ठक्करबाट सक्त घाइते भएका राईको फिदिमस्थित....

  • ​बझाङमा जीप दुर्घटना, दुईजनाको मृत्यु, ९ जना घाइते

    न्यूजलय सोमबार ०६, फागुन २०७५

    बझाङ ।  बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

    चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा  जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले....

  • मालपोत कार्यालयका दुई कर्मचारी घुससहित समातिए

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    लहान । सेवाग्राहीसँग घुस लिएको रकमसहित मालपोत कार्यालयका दुई जना कर्मचारी पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा सप्तरीको राजविराजस्थित मालपोत कार्यालयका नासु रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार शाह रहेका छन्

    उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले....

  • ​तेह्रथुममा आगलागीमा परेर ६ वर्षीय बालकको मृत्यु

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आज (आइतबार) दिउँसो घरमा आगलागी हुदाँ एक बच्चाको जलेर मृत्यु भएको छ ।

    स्थानीय रूद्र खातिको घरमा आगलागी हुदाँ खातिका ६ वर्षीय छोरा मौसम खातिको जलेर मृत्यु भएको हो । आगलागीबाट खातीको दुईवटा घर जलेर पुर्ण रुपमा....

  • ​जनकपुरबाट पेस्तोल सहित एकजना पक्राउ

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–२० बाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा सोहि स्थानका इसराफुल खान रहेका छन् । खानलाई धनुषाबाट खटिएको प्रहरीले विशेष सुचनाको आधारमा घरमा बाकसमा लुकाइरहेको एक थान कटुवा पेस्तोल र दुइराउण्ड गोली सहित पक्राउ गरेको हो ।

  • विराटनगरमा भिडियो च्यालेन्ज प्रतियोगिता हुँदै

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    विराटनगर । विराटनगरमा आफ्नो गाँउ ठाँउ र रितिरिवाजलाई प्रबद्र्धनगर्ने उद्धेश्यले भिडियो च्यालेन्ज हुने भएको छ ।

    वि विल राईज फाउण्डेसनले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागर्दै सो विषयमा जानकारी गराएको  हो । नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पु¥याउने अभिप्रायसहित फाउण्डेसनले नेपाल पर्यटन....

  • ​विराटनगरबाट लागूऔषधसहित धरानका दुई युवक पक्राउ

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    मोरङ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ बाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका–१३ का २२ वर्षीय दिनेश रोक्का र धरान–१६ का २२ वर्षीय गोविन्द मगर रहेका छन् । 

    लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको....

  • ​टेलिकम भवनबाट खस्दा एक भारतीय कर्मचारीको मृत्यु

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    काठमाडौं । बबरमहलको टेलिकम भवनमा करारमा कार्यरत एक भारतीय कर्मचारीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय वसन्तलाल राठौर रहेका छन् । केही महिना अघि करारमा नियुक्त भएका राठौर टावरमा काम गर्दैगर्दा चिप्लिएर खसेको प्रत्यक्षदर्शीको भनाइ छ । 
    ....