Newslaya Home

समाज

  • तेह्रथुमको आग्र्यानिक तरकारी भारतीय बजारमा माग

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    तेह्रथुम । जिल्लाको फुलेक र वसन्तपुरका किसानले उत्पादन गरेको आग्र्यानिक ताजा तरकारीको भारतीय बजार कलकत्ताबाट माग आएको छ ।
    वसन्तपुर र चित्रेका किसानले रासायनीक मल र विषादी प्रयोग नगरी उत्पादन गरेको अग्र्यानिक ताजा वन्दा उच्च गुणस्तरीय र स्वादिलो भएको भन्दै भारतीय व्यापारीले अघिल्ला वर्षको....

  • प्रचण्ड र बिप्लवका कार्यकर्ताले मालपोत प्रमुखलाई दले मोसो

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    डोटी । मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान खोजेको भन्दै जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुखलाई मोसो दलिएको छ ।
    माओवादी केन्द्र र बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले संयुक्त रुपमा कार्यलय प्रमुख सुनिल सागर जोशीलाई कालो मोसो दलेका हुन् । माओबादी केन्द्र निकट अखिल....

  • सुतिरहेको अवस्थामा महिलामाथि खुकुरी प्रहार

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    महोत्तरी । गौशाला नगरपालिका– ५ शिवभक्तिखोरकी एक महिलामाथि खुकुरी प्रहार हुँदा घाइते भएकी छन् । २५ वर्षीया रीतादेवी गिरी माथि सोमबार राति सुतिरहेका बेला अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेका थिए ।
    रीताको घाँटी, पाखुरा र पिँठ्यमा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उपचार....

  • लागुऔषध सहित तीन पक्राउ

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । नागढुंगाबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर २ सिम्रहाका २२ वर्षीय आनन्द यादव, हेटौडा उपमहानगरपालिका–४ का १९ वर्षीय राजन तामाङ र वीरमान तामाङ रहेका छन् ।
    सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ५ ख ६१० नं.....

  • श्रीमतीद्वारा पतिको हत्या, हत्याको आरोपमा दुई पक्राउ

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    लहान । पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई सदरमुकाम सिरहाबाट प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककी कान्छी श्रीमति २५ वर्षीया शुभकलादेवी र सिरहा नगरपालिका–१९ निवासी ५५ वर्षीय रामचरित्र ठाकुर रहेका छन् ।
    गत जेठ १७ गते सिरहाको विष्णुपुर –५....

  • किराती संस्कृतिक प्रतीक स्वालेवाको स्तम्भको निमाण कार्य सुरु

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    ओखलढुंगा । ओखलढुंगामा ३५ फिट अग्लो किराती संस्कृतिक प्रतीक स्वालेवा को स्तम्भ निमाणको कार्य सुरु भएको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा ३५ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को स्तम्भ निर्माण सुरु भएको हो । स्तम्भको मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र....

  • बेचिनबाट जोगिए चौबिस जना महिला

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    बर्दिया । खुला नाका सिमानासँग जोडिएको बर्दियाका विभिन्न स्थानबाट २४ जना महिलाको उद्वार भएको छ ।
    वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजाने क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरेको हो । बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील....

  • गाईभैँसीलाई पनि सुत्केरी भत्ता

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    बेसीसहर । महिलाले सुत्केरी भत्ता पाएको त सबैलाई थाहा नै होला । तर, गाईभैँसीले पनि सुत्केरी भत्ता पाउछन् भन्ने कुरा हामीलाई अच्चम लाग्न सक्छ । लमजुङमा भने गाईभैंसीलाई पनि सुत्केरी भत्ता दिन थालिएको छ ।
    स्थानिय किसानहरुलाई प्रोत्साहित गर्न जिल्ला पशु सेवा कार्यालय लमजुङले....

  • हत्या भएको चौधदिन पछि परिवारले शव बुझे

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    दाङ । गत जेठ २९ गते हत्या गरिएका घोराही—१२ हापुरका २८ वर्षीय रणबहादुर घर्तीको परिवारले शव बुझेको १४ दिनपछि शव बुझेको छ ।
    तुलसीपुर—५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेर हत्या गरिएका घोराही—१२ हापुरका २८ वर्षीय रणबहादुर घर्तीको परिवारले शव बुझेको हो....

  • अपहरण गरी बन्धक बनाउने समुह प्रहरीको नियन्त्रणमा

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    जनकपुर । जनकपुरमा एक युवकलाई अपहरण गरी बन्धक बनाउने समुहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा चक्कर–७ बस्ने जगदिश दासको श्रीमती वर्ष ५५ की शोभा देवी दास, उनका २५ वर्षीय छोरा रामसुफल दास, तारापट्टी–१ का २२ वर्ष निकेश यादव, महोत्तरी भ्रमरपुरा–३ का १८....