Newslaya Home

समाज

  • जनता क्याम्पसमा विद्यार्थीले माग : इन्टर्नको व्यवस्थादेखि चर्पीमा साबुन पानीसम्म

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले १३ बुँदे माग पत्र पेश गरेको छ ।
    माग पत्रमा कक्षा ११ को प्रवेश परिक्षाको शुल्क पाँच सय रुपैया पुर्याइएकोले घटाउन भनिएको छ । यस्तै स्नातकोत्तरका विद्यार्थीलाई अर्धशुल्क मिनाहा गराउन, स्नातक तह प्रथम वर्षको आन्तरिक....

  • दुर्गम र पोसाक भत्ता नदिए आन्दोलन गर्ने राहत शिक्षक

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    डोल्पा । दुर्गमका राहत शिक्षकहरुले स्थायी र अस्थायी शिक्षक सरह दुर्गम भत्ता र पोसाक भत्ताको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
    विभिन्न तहमा अध्यापन गराइरहेका ६२ जना डोल्पाका राहत शिक्षकहरुले त्रिपुरा सुन्दरी नगरपालिकामा आफूहरुलाई विबेद गरिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्....

  • तस्करीका कपडासहित तीन जना पक्राउ

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । प्रहरीले बुधबार सुनसरीको बर्जु गाउपालिका–१ मा बस्ने लक्ष्मि कामतको घरबाट लुकाएर राखेको कपडाहरु र सवारी साधन बरामद गरेको छ ।
    अञ्चल प्रहरी कार्यालय कोशी र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका संयुक्त टोलीले विभिन्न परीमाणका कुर्ता सुरुवाल, साडी र बेडसिटका कपडाहरु १० हजार....

  • सुनसरीमा रडले हानेर श्रीमतीको हत्या

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    सुनसरी । बुधबार बिहान सुनसरीको कोशी गाउँपालिका–१ मा रड प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
    ३० बर्षीय राम कुमार यादवले २५ बर्षीया संगिता यादवलाई रड प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्ने श्रीमान् राजा पोखरीको क्वार्टरमा बसेर चौकीदार काम गर्दै....

  • बन्चरोले हानेर श्रीमतीको हत्या

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    बारा । मंगलबार राति बारामा एक युवकले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।
    कलैया–२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले आफ्नी ३० वर्षकी श्रीमती उन्ती रामको हत्या गरेका हुन् ।
    रातको १० बजे कृष्णले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेका थिए । प्रहार....

  • कोशीमा हराएका व्यक्ति अझै भेटिएनन्

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ मा माछा मार्ने क्रममा दुइदिन अघि कोशी नदीबाट बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् ।

    सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डललाई नदीले बगाएको थियो । उनलाई घर नजिकै पर्ने कोशी नदीमा....

  • लागु औषधसहित एक पक्राउ

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    जनकपुरधाम । धनुषाबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको विदेह नगरपालिका–१ स्थित इटहर्वा–ठाढीझिझा सडक खण्डमा लागु औषध बोकेर ज ४ प ३७१ नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
    पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुर उप–महानगरपालिका–१ बस्ने ३३ वर्षिया....

  • रेडियो पत्रकारलाई तालिम

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    रामधुनी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले रामधुनी नगरपालिकामा मंगलबारबाट दुईदिने सेवाकालिन रेडियो पत्रकारिता तालिम सञ्चालन गरेको छ । जिल्ला समन्वय समिति सुनसरीको सहयोगमा संचालनमा ल्याइएको तालिमको रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले उद्घाटन गरे ।

    तालिममा सुनसरीका १७ वटा एफएमका ३४ जना कार्यरत क्रियाशील पत्रकारहरुलाई....

  • दुहबी जेसिजको रक्तदान सम्पन्न

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । मोरङको हात्तीमुडा स्थित मनमोहन स्मृति पोलिटेक्निकको सहकार्य तथा दुहबी जेसीजको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ । जेसीज सप्ताह कार्यक्रम अन्तर्गत जेसी प्रबिण अग्रहरीको संयोजकत्व तथा जेसी एलिना ढकालको सह-संयोजक्तवमा भएको रक्तदान कार्यक्रममा पुर्वाञ्चल क्षेत्रिय रक्त संचार केन्द्र बिराटनगर मोरङको प्राबधिक....

  • विराटनगरमा एक बालक डुबेर बेपत्ता

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    विराटनगर । विराटनगरस्थित केशलिया खोलामा पौडी खेल्न गएका एक बालक डुबेर बेपत्ता भएका छन् । विराटनगरको पश्चिमी सिमाना भएर बग्ने केशलिया खोलामा पौडी खेल्न गएका विराटनगर-१२ बखरीका १५ वर्षीय बालक संजिब राई बेपत्ता भएका हुन् ।

    चारजना साथीसँग उक्त खोलामा पौडी खेल्न गएका राईलाई खोलाको....