Newslaya Home

समाज

  • ​विपन्न विद्यार्थीहरुलाई ग्रिनसिटी लियो क्लबको सहयोग

    न्यूजलय बिहीबार ०६, पुष २०७४

    इटहरी ।  ग्रिनसिटी लियो क्लब इटहरीले झुम्काका केही विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । क्लबले झुम्काको नहरमा दुर्घटना भइ मृत्यु भएका विद्यार्थीहरुको सम्झना स्वरुप  स्थापना भएको स्मृती प्राथमिक विद्यालयका केही विपन्न विद्यार्थीहरुलाई बुधवार सहयोग गरेको हो ।
    उनीहरुलाई प्राथमिक उपचार बक्स, खेलकुद सामाग्री, स्वेटर....

  • राजमार्गबाट सफारी हटाउने निर्णयको विरोधमा सफारी चालक

    न्यूजलय बिहीबार ०६, पुष २०७४

    इटहरी । यातायात व्यवस्था विभागले इटहरीका मुख्य राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएपछि त्यसको विरोधमा सफारी सञ्चालकहरु आन्दोलनमा उत्रीएका छन् ।  
    बिहिबार उनीहरुले निर्वाधरुपमा राजमार्गका रुट भएर सेवा दिन पाउनुपर्ने माग राख्दै इटहरी चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सो क्षेत्र भएर चल्ने....

  • ​अब मलेसियामा विदेशी कामदारले लेभि तिर्न नपर्ने

    न्यूजलय बिहीबार ०६, पुष २०७४

    काडमाडौ । विदेशी कामदारले मलेसियामा लेभि तिर्न नपर्ने भएको छ।
    मलेसियाको मानव स्रोत मन्त्रालयले आगामी जनवरी एक बाट विदेशी कामदारहरुसँग लेभि नलिने जनाएको छ। कामदारबाट लेभि नलिने तर रोजगारदाता कम्पनीबाट लेभि उठाइने सो मन्त्रालयले जनाएको छ । मलेसिया सरकारको यो निर्णयसँगै नेपाली कामदारहरु खुसी....

  • ​खोटाङमा आगलागीबाट १० टहरा नष्ट

    न्यूजलय बिहीबार ०६, पुष २०७४

    खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा टहरा नष्ट भएका छन् ।
    बुधबार राति भएको आगलागीमा बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएका १० भन्दा बढी टहरा जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले जानकारी दिए । स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा....

  • ​राजधानीमा गोली चलाउने चार जना पक्राउ

    न्यूजलय बुधबार ०५, पुष २०७४

    काठमाडौं । काठमाडौंको टोखास्थित झोर महाँकालको जंगलमा घाँस काट्न गएकी महिलालाई गोली हान्ने चार जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 
    पक्राउ पर्नेमा सुशान्त तामाङ, सुनिल तामाङ, अंकित तामाङ र विजय तामाङ रहेका छन् । उनीहरुले बुधबार दिउँसो....

  • ​राजधानीमा गोली चल्यो, एक महिला घाइते

    न्यूजलय बुधबार ०५, पुष २०७४

    काठमाडौं । राजधानीको टोखा जंगल क्षेत्रमा गोली चल्दा एकजना महिला घाइते भएकी छिन् । गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । 
    टोखाको जंगल क्षेत्रमा सिकारीले गोली चलाउँदा घाँस काट्न गएकी महिला घाइते भएकी काठमाडौं प्रहरी प्रमख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । धानुकका अनुसार....

  • ​लट्री परेको प्रलोभन देखाइ ठगी गर्ने तीन जना पक्राउ

    न्यूजलय बुधबार ०५, पुष २०७४

    पर्सा । लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा भारत बिहार कटिहार जिल्ला ग्राम कुजिवाना पंचायत जाजा घर भएका २६ वर्षीय चिन्कु भन्ने साकिर रेजा, सोही ठाउँ बस्ने २१ वर्षीय मुकेशकुमार राय र बाराको बरियारपुर....

  • ​ठूलो परिमाणको लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

    न्यूजलय बुधबार ०५, पुष २०७४

    काठमाडौं । प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 
    प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले राजधानीको बल्खुबाट ३६ सय एम्पुल लागूऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । थप विवरणका लागि व्यूरोले अपराह्न पत्रकारसम्मेलनको आयोजना गरेको जनाएको छ । 

  • ​मदरसा चलाउन हिन्दूको साथ

    न्यूजलय बुधबार ०५, पुष २०७४

    विराटनगर । सुनसरीको भोक्राहा ४ स्थित जामिया इस्लामिया मदरसा सञ्चालन गर्न हिन्दूले पनि सहयोग गर्दै आएका छन् ।  
    मदरसामा इस्लाम धर्मका आधारमा तयार भएको पाठ्यक्रमका साथै नेपाली पाठ्यक्रमसहित उर्दू र अरबी  पढाइन्छ । मदरसामा हिन्दू विद्यार्थी जादैनन् र त्यहाँ हिन्दू धर्मको विषयमा पढाइदैन् तैपनि....

  • ​सिरहामा बस दुर्घटना, चौध घाइते

    न्यूजलय मङ्गलबार ०४, पुष २०७४

    लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना भएको छ ।
    दुर्घटनामा परि १४ जना यात्रु घाइते भएका छन् ।
    प्रहरीका अनुसार काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नंको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा....