Newslaya Home

समाज

  • कमलरी विकास मञ्चकी अध्यक्ष झुण्डिइन्

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बर्दिया । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् ।
    बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी....

  • पेसागत महासंघको प्रदेश समिति गठन

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । पेसागत महासंघ नेपाल संगठनले देवराज कार्कीको अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा खड्ग ब. पौडेल, महिला उपाध्यक्षमा वेणु काफ्ले, महासचिवमा यज्ञ प्रकाश चापागाई, सचिवमा लेखनाथ भट्टराइ र शिव प्रधान, कोषाध्यक्षमा उमेश कुमार मास्के चुनिएका छन् । यसैगरी सदस्यहरुमा खड्ग बोहरा,....

  • जेष्ठ नागरिक सम्मान

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    लेटाङ । मोरङको लेटाङ नगरपालिकामा आज जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा शुभकामना साटासाटका साथै जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
    लेटाङ जेसिजले गरेको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलाई फलफूल जुस लगायतका खाद्यसामाग्री वितरण गरिएको थियो । सहभागी जेष्ठ नागरिकहरुबाटै कथा, कविता, श्लोकसमेत वाचन....

  • सुतिरहेको बेला गोली लागेर घाइते भएकी युवतिको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    वीरगन्ज । घरमा सुतिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागि गम्भीर घाइते भएकी वीरगन्ज उप–महानगरपालिका वडा नं–१४ पिपरा निवासी २३ वर्षिय निलु पटेलको बुधबार राति नेसनल मेडिकल शिक्षण अस्पतालमा उचारको क्रममा ज्यान गएको हो ।
    घाइते निलुकोे देब्रे कन्चटमा रहेको गोली मङ्गलबार शिक्षण अस्पतालमै....

  • माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    झापा । झापामा माछा पार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा–३ का २३ वर्षीय नारायण घतानीको आज ज्यान गएको हो ।

    बुधबार स्थानीय पग्ला खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको विर्तामोडस्थित वि एन्ड सी अस्पतालमा....

  • सुनसरीमा निर्वाचन अधिकृत नियुक्त

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सुनसरी । स्थानीय तहको निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृत तोकिएको छ । मुख्य एक निर्वाचन अधिकृत सहित अन्य १२ जना निर्वाचन अधिकृत नियुक्त गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । जिल्ला अदालत सुनसरीका न्यायधीश अर्जुनप्रसाद कोइरालालाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । उनलाइ....

  • पत्नीको हत्या गर्न भाईलाई सुपारी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बारा । वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पण्डित कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको छ । सर्लाही गोडैता–११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डितले १ लाख खर्चेर २८ वर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको हो । बबिता जागिरको सिलसिलामा एक वर्षदेखि वीरगन्ज बस्दै आएकी थिइन् ।

    ....

  • सप्तरी शाखाद्धारा महासंघमा तालाबन्दी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बुधबार फेरि तालाबन्दी भएको छ । विभिन्न माग राखी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यवहाक अध्यक्ष श्रवणकुमार देव लगायत डेढ दर्जन पत्रकारहरुले बुधबारदेखि महासंघ केन्द्रमा तालाबन्दीसहित अनिश्चितकालीन धर्ना दिएका हुन् ।

    धर्नामा नेपाल प्रेस युनियन, प्रेस सेन्टर, संघीय प्रेस....

  • आवास अनुदान सम्झौता सुरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    खोटाङ । भूकम्प गएको करिब दुई वर्षपछि खोटाङमा आवास निर्माणका लागि अनुदान सम्झौता गर्न सुरु गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त आवास निर्माणका लागि रूपाकोट मझुवागढी नगरपालिकाबाट सम्झौता गर्न सुरु गरिएको हो ।

    मझुवागढी नगरपालिका–१ का १८ घरधुरीबाट सुरु गरिएको अनुदान सम्झौताको काम केही दिनभित्रै अन्य....

  • बालप्रतिभाको अभिभावक दिवस सम्पन्न

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सुन्दरहरैंचा । मोरङको खोर्सानेमा रहेको बालप्रतिभा सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो २२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम विविध सांस्कृतिक कार्यक्रम गरी सम्पन्न गरेको छ । विद्यालयले २०७३ सालको वार्षिक परिक्षाफल प्रकाशन गरी शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलार्ई पुरस्कृत समेत गरेको थियो ।