Newslaya Home

समाज

  • चितवनबाट ४३ केजी चरेससहित ७० वर्षीया वृद्धा पक्राउ

    न्यूजलय मङ्गलबार ३१, असार २०७६

    चितवन । चितवनको रत्ननगरबाट ४३ केजी लागुऔषध चरेससहित एक भारतीय वृद्धा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएकी ७० वर्षीया नुर्जाहा खातुन रहेकी जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

    खातुन चितवन रत्ननगर नगरपालिका–२ मा छोरीको घरमा बस्दै आएकी थिइन् । उनलाई....

  • आज गुरुपूर्णिमा, गुरुलाई सम्मान गर्ने दिन !

    न्यूजलय मङ्गलबार ३१, असार २०७६

    काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा ज्ञान दिने गुरुको सम्मान गर्ने दिन । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

    ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो....

  • बाढी प्रभावित जिल्लामा सरुवा रोगको जोखिम

    न्यूजलय मङ्गलबार ३१, असार २०७६

    काठमाडौं । अविरल वर्षा र बाढीबाट प्रभावित २८ जिल्लामा सरुवा रोगको जोखिम देखिएको छ । त्यहाँका पिउने पानीको स्रोत दुषित भएकाले सरुवा रोगको जोखिम देखिएको हो ।

    स्वास्थ्य सेवा विभाग, महामारी व्यवस्थापन शाखा प्रमुख डा.प्रकाश शाहले सरुवा र कीटजन्य रोगको जोखिम रहेको बताए । झाडापखाला,....

  • पत्रकार हुँ भन्दै प्रहरी ठग्ने एक व्यक्ति पक्राउ

    न्यूजलय मङ्गलबार ३१, असार २०७६

    काठमाडौं । युगवोध पत्रिकाको पत्रकार हुँ भन्दै ट्राफिक प्रहरीलाई ठगी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दाङस्थित तुल्सीपुर उपमहानगरपालिका–१५ का सुनिल न्यौपाने रहेका छन् । ट्राफिक प्रहरीका हवल्दार पूर्ण अकाशदिप सिंहबाट १ लाख ५ हजार रुपैयाँ ठगी गर्न खोजेको आरोपमा प्रहरीले....

  • एक लाख घुससहित नासु पक्राउ

    न्यूजलय मङ्गलबार ३१, असार २०७६

    काठमाडौं । काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायब सुब्बा कृष्णप्रसाद सोतीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।

    अख्तियारले सोतीलाई एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । सामाजिक विकास विभागमार्फत कार्यान्वयनमा आएको रकमको कार्यसम्पादन गरी रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग....

  • बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६९ पुग्यो

    न्यूजलय मङ्गलबार ३१, असार २०७६

    काठमाडौं । विगत केही दिन यता परेको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण देशभरहालसम्म ६९ जनाको मृत्यु भएको छ ।

    गृह मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते....

  • वार्तामा आउन बाध्य भयो विप्लव माओवादी, मंगलबार वार्ता हुँदै

    न्यूजलय सोमबार ३०, असार २०७६

    काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहको नेकपासँग वार्ताको लागि सरकारी टोली नेपालगंज पुगेको छ।

    प्रधानन्त्री केपी शर्मा ओलीको निर्देशनमा अनौपचारिक वार्ताका लागि पूर्व मन्त्री तथा नेकपाका सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली सोमबार नेपालगंज गएको हो।

    वार्ताका लागि विप्लव नै आउने वा नआउनेबारे प्रष्ट नपारिए....

  • विश्वआदर्श स्कुललाई काठमाडौँमा सम्मान

    न्यूजलय सोमबार ३०, असार २०७६

    इटहरी । इटहरीको विश्व आर्दश सेकेण्डरी स्कुल जिल्लाकै उत्कृष्ट स्कुल भएको भन्दै सम्मान गरिएको छ ।

    गत शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा नागरिक एकता समाजले सो स्कुललाइ उत्कृष्ट स्कुलको सम्मान गरेको हो ।

    राष्ट्रिय परिक्षा बोर्डको अभिलेखलाइ आधार मानेर सुनसरीमा रहेका विद्यालयहरु मध्येबाट....

  • भोजपुरमा कोट र टाई नलगाउँदा शिक्षक कुटिए

    न्यूजलय सोमबार ३०, असार २०७६

    भोजपुर । भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षक कोट र टाई नलगाउँदा प्रिन्सीपलबाट कुटिएका छन् ।

    विद्यालयका शिक्षक अतीत अधिकारीका अनुसार स्कुलका प्रिन्सीपल रमेशकुमार आलेले खलासीजस्तो भएर आउने भनेर गाली गरे र जवाफमा म कसैको गाली खान आएको हैन भन्दा बाहिर प्यासेजमा लगेर....

  • वर्षाका कारण बढ्यो सर्पदंशका बिरामीको चाप

    न्यूजलय सोमबार ३०, असार २०७६

    विराटनगर । लगातारको बर्षाको कारण विराटनगरको कोशी अञ्चल अस्पतालमा सर्पदंशका बिरामीहरुको संख्यामा बृद्धि भएको छ ।

    अस्पतालमा बिरामीहरुको चाप बढेको कारण आकस्मिक कक्षमा विरामीहरुलाई झ्यालमा राखेर पनि उपचार गर्नुपरेको छ ।

    सो अस्पतालको आकस्मिक कक्षमा दैनिक १५ जना सम्म सर्पले टोकेका बिरामीहरु आउने गरेको आकस्मिक....