Newslaya Home

समाज

  • ​सलकपुरमा आगलागी, ७० लाख बराबरको क्षति

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

    मोरङ । मोरङको सुन्दर हरैचा नगरपालिका–८ सलकपुरमा आगलागी भएको छ । सलकपुरस्थित डिल्ली लम्सालको घरमा आगलागी हुँदा ७० लाख बराबरको क्षती भएको छ । 

    मंगलबार बिहान बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सोही घरमा डिल्ली लम्साल र बिनोद रायमाझीले संयुक्त रुपमा सञ्चालन....

  • ​नोबेल मिस्टर एण्ड मिस थारु आईकन हुने

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

    विराटनगर । थारु समुदायका युवा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि एक नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुँने भएको छ । आयोजक थारु कला केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलवारदेखि शनिवारसम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो । 

    बिराटनगरको नोबेल....

  • २५ वर्षदेखि फरार अभियुक्त पक्राउ

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

    सल्यान । २५ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदातलबाट ३ महिना १८ दिन कैदको फैसला सुनाएपछि फरार रहेका शारदा नगरपालिका–४ का अजुर्नकुमार केसीलाई मंगलबार पक्राउ गरेको हो । 

    वि.सं २०५० सालमा जबरजस्ती करणीमा केसीलाई कैदको....

  • ​हत्या आरोपमा गलत व्यक्ति समातेको भन्दै बजार बन्द

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

    कन्चनपुर । कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको आरोप लागेको छ । 

    प्रहरीले घटनाको वास्तविकता लुकाउन ‘नक्कली हत्यारा सार्वजनिक गरेको भन्दै स्थानीयले मंगलबार त्यहाँका बजार बन्द गराएका छन् । सो क्रममा प्रदर्शन हुन....

  • उदयपुरमा आफ्नै श्रीमती र छोरीलाई करणी गर्ने एक जना पक्राउ

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

    उदयपुर । उदयपुरमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला उदयपुर रौतामाई गाउँपालिका–२ नौले करकुसे बस्ने ४५ वर्षीय दिप बहादुर राउत रहेका छन् ।
     
    निजकै श्रीमतीले आफुलाई श्रीमानले जबरजस्ती करणी गरेको र छोरीलाई समेत....

  • विराटनगरमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भिर घाईते

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

     विराटनगर । विराटनगर– ११ मा श्रीमानले आफ्नै श्रीमती र छोरामाथि खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन् ।

    ४२ वर्षिय दिलिप सहनीले श्रीमति पुनम, छोरी २० वर्षिय मनिता र सालो सन्दिप सहनीमाथि खुकुरी प्रहार गरि घाइते बनाएका हुन् ।

    ....

  • ​खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

    खोटाङ । खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मझुवागढी–११ का ३० वर्षीय पूर्णबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।

    विद्युत पोलमा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल लाने....

  • मोरङबाट लागुऔषध सहित १ जना पक्राउ

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

    विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका –४ स्थित  राहुल पेट्रोल पम्प अगाडीबाट सोमवाट बेलुका लागूऔषध सहित १ जना पक्राउ परेका छन् । 

    ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान– ११ बस्ने २१ बर्षिय बिमल खत्री पक्राउ परेका हुन् । 

  • प्रदेश नं. १ मा बुधबार सार्वजनिक बिदा

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

     मोरङ । प्रदेश नं. १ को सरकारले भदौ ६ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ ।

    मन्त्री परिषदको बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् । 

  • ​भाउन्नेमा नोबेलले गर्यो तीन सय बिरामीको निःशुल्क उपचार

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

    विराटनगर । बिपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको भाउन्नेमा शिविर सञ्चालन गरेको छ ।

    बेलवारी–१० भाउन्ने स्थित महेन्द्र माध्यमिक बिद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार....