Newslaya Home

पूर्व

  • सरकारले अल्टिमेटम दिएसंगै विराटनगरमा बुझाउन थालियो अवैध हतियार

    न्यूजलय शुक्रबार १५, चैत २०७५

    विराटनगर । मोरङमा इजाजत नभएका र नवीकरण नभएका अवैध हतियार बुझाउने क्रम सुरु भएको छ । सरकारले अवैध हतियार बुझाउन ३५ दिनको अल्टिमेटम दिएसँगै विराटनगरका दुई जनाले हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् । 

    बिहीबारसम्म बिराटनगर–४ का सुरेश प्रधानले दुईवटा  र विराटनगर–११....

  • ​संवेदनशील अंगमा लुकाएर छिराइयो मोबाइल, केन्द्राध्यक्ष निकालीए, २२४ थान मोबाइल बरामद

    न्यूजलय बुधबार १३, चैत २०७५

    राजविराज । एसईई परीक्षामा मोबाइलबाट चिट चोर्ने गरेको पाइएको छ । चिट चोर्न दिएको आरोपमा केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्ष पक्राउ परेका छन् ।

    बुधबार बसेको माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले कमलेश्वरी किशुन झौलाई मावि वनरझुला केन्द्रका केन्द्राध्यक्ष रामअवतार गुप्ता र सह....

  • ​मोरंगमा नेविसंघ र अनेरास्ववियु भिड्दा चार जना घाइते

    न्यूजलय बुधबार १३, चैत २०७५

    विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा बुधबार नेकपा निकट अनेरास्ववियु र नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् ।

    दोहोरो ढुंगामुडासँगै सुरु भएको झडपका कारण स्थिति तनावग्रस्त बन्यो....

  • ​इलाम जाँदै पूर्वराजा ज्ञानेन्द्र

    न्यूजलय बुधबार १३, चैत २०७५

     काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले चैत १७ र १८ गते इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने भएका । 

    तराईका केही जिल्लाको भ्रमण पूरा गरेर उनी केही दिनदेखि झापामा बस्दै आएका छन् ।  
    इलाम र पाँचथरबाट स्थानीय बासिन्दाले निम्तो गरेका कारण....

  • आज इटहरी लगायतका स्थानमा मेघ गर्जनसहित वर्षा

    न्यूजलय मङ्गलबार १२, चैत २०७५

    काठमाडौं । आज (मंगलबार) इटहरीलगायतका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ ।

    देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उच्च....

  • ‘बरु संसारकै लागि नराम्रो हुन्छु, तर विराटनगरको लागि खराब हुन्नँ’

    न्यूजलय सोमबार ११, चैत २०७५

    विराटनगर । विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा भर्खरै आएका एकदेव अधिकारीले विराटनगरको विकासको लागि कुनै कसर बाँकी नछाड्ने बताएका छन् । 

    विराटनगरमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पारदर्शी र जवाफदेही तरिकाले काम गर्ने बताए । ‘म आएको छु, अब....

  • आजदेखि प्रदेश १ का तीन जिल्लामा टिप्परलाई ‘टाइम कार्ड’ लागु

    न्यूजलय सोमबार ११, चैत २०७५

    विराटनगर । झापा, मोरङ र सुनसरीमा आजदेखि टिप्परलाई टाईमकार्ड लागु गरिएको छ । प्रदेश नम्बर १ का तीन जिल्लामा चैत्र ११ गते अर्थात् आजदेखि एक साथ टिप्परलाई टाइम कार्ड लागु गरिएको हो ।

    सवारी दुर्घटना न्यूनिकरणका लागि यो अभियान संचालनमा ल्याइएको प्रदेश....

  • ​पूर्वमा सक्रिय बन्दै विप्लव माओवादी

    न्यूजलय सोमबार ११, चैत २०७५

    विराटनगर । पश्चिममा प्रहरीले विप्लव माओवादीविरुद्धको अप्रेसनलाई तीब्र पारिरहेको बेला विप्लव माओवादी पूर्वमा सक्रिय बनेको छ । 

    पूर्वी कमान्डमा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई उसले तीब्र पारेको हो । गत शुक्रवार मात्र उसले दोस्रो चरणको यो अभियान सकेको छ । पार्टीको केन्द्रीय....

  • ​अलैंचीको मूल्य आठ वर्षयताकै कम, किसान मारमा

    न्यूजलय शनिबार ०९, चैत २०७५

    इलाम । अलैंचीको मूल्य आठ वर्षयताकै कम भएको छ । पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बालीको रुपमा रहेको अलैंचीको मूल्य ओरालो लाग्दा किसानमा निराशा देखिन थालेको छ ।

    इलाममा कुनै समय प्रतिमन १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको अलैंची अहिले प्रतिमन....

  • उर्लाबारीबाट करणी गर्ने ६ जना पक्राउ

    न्यूजलय शुक्रबार ०८, चैत २०७५

    मोरङ । उर्लाबारी–४ थापाडाँगीमा मादकपदार्थ सेवन गरी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    एक साताअघि मादकपदार्थ सेवन गरी सोही ठाउँकी २७ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराएर जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको....