Newslaya Home

पूर्व

  • ​धरानमा तीन दिने जिप फ्लाईङको परिक्षण

    न्यूजलय शुक्रबार १२, असोज २०७५

    धरान । धरानको भौगोलिक अवश्था साहसिक खेलहरुका लागि उपयुक्त मान्ने गरिन्छ । साहसिक खेलहरुमा पर्ने प्याराग्लाईडिङ, र्याफ्टिङ, क्यानोनिङ जस्ता खेलहरुका लागि धरानको भौगोलिक अवश्था उपयुक्त रहेको छ । 

    विभिन्न साहसिक खेलहरुको आयोजना हुँदै आएको धरानमा शुक्रबार देखि जिप फ्लाईङको परिक्षण गरिएको छ....

  • ​कसले तिर्यो श्रीनिवासको खर्च ?

    न्यूजलय बिहीबार ११, असोज २०७५

    मोरङ । डेढ महिना कारागारमा बसेका पण्डित श्रीनिवास आचार्यले उपचारको खर्च सरकारले नव्यहोरेको खुलेको छ । उनले आफ्नो उपचार खर्च आफैं तिरेका छन् । 

    आफैंलाई गोली हान्न लगाएको आरोपमा उनी समातिएका थिए । गोली लागेपछि न्यूरो अस्पतालमा २१ दिनको उपचारपछि काठमाडौं फर्किएका....

  • ​१० वर्षपछि पूर्वमा एड्रीन र फिरोजको संयुक्त प्रस्तुती, शनिबार धरानमा ‘द ओरिजिनल डुओ’

    न्यूजलय बिहीबार ११, असोज २०७५

    इटहरी । गायक एड्रीन प्रधान र फिरोज सेङ्देन पूर्वमा एउटै स्टेजमा देखिने भएका छन् । 

    १० वर्ष पछि फिरोज सेङ्देनसँगै एड्रीनले धरानमा प्रस्तुती दिने भएका हुन् । नेपालको चर्चित ब्याण्ड १९७४ एडी छाडेर एकल प्रस्तुती थालेका उनीहरु द ओरिजिनल डुओ नामक सांगीतिक कार्यक्रममार्फत्....

  • ​‘नगर विकासको दीर्घकालिन योजनालाई प्राथमिकता दिएका छौं’ : मेयर, दमक नगरपालिका

    न्यूजलय बिहीबार ११, असोज २०७५

    दमक नगरपालिका पूर्वकै उदाहरणीय नगरपालिका बन्ने प्रक्रियामा छ । यहाँ हुने विकास निर्माण कार्यको तीव्रता, जनप्रतिनिधिहरुको विकासमा सहभागिता र खासगरी फोहोर व्यवस्थापनमा भइरहेको प्रगतीका कारण दमकले राष्ट्रिय छवि बनाइरहेको छ । दमकमा भइरहेका विकास निर्माण र सम्भावनाहरुबारे नगर प्रमुख रोमनाथ ओलीसँग न्यूजलयकर्मी सुमन भट्टराईले गरेको....

  • ​वीपीमा बिरामीको बिजोग : आकस्मीक कक्ष अस्तव्यस्त, बिरामी रिफर गर्न बाध्य

    न्यूजलय बिहीबार ११, असोज २०७५

    धरान । धरानस्थित वीपी प्रतिष्ठान अस्तव्यस्त बन्दै आएको छ । बढ्दो बिरामीको चापअनुसार पूर्वाधार नहुँदा अस्तव्यस्त बन्न थालेको हो ।
    विगत तीन साता देखि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षले बिरामीको चाप धान्न सकेको छैन । अब्जरभेसनमा राखेर उपचार गराउनु पर्ने....

  • ​धरानमा चार सय बढी डाक्टर भेला हुँदै

    न्यूजलय बिहीबार ११, असोज २०७५

    धरान । सुनसरीको धरानमा शुक्रबारदेखि नेपाल डेण्टल एशोसिएसनको १९ औं राष्ट्रीय सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागि हुन देशभरका चार सय बढी डाक्टरहरु अहिले धरान आइपुगेका छन् ।

    वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा हुने सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, भुटानका डाक्टरहरुसमेत सहभागि....

  • ​विराटनगरमा एक्सपर्टको भव्य सेमिनार

    न्यूजलय बुधबार १०, असोज २०७५

    विराटनगर । एक्सपर्ट एजुकेशन भिसा सर्भिसेस प्रा.लि. ले विराटनगरमा शैक्षिक सेमिनार गरेको छ । 

    बृहत् एजुकेशन सेमिनार र करिअर काउन्सिलिङमा पूर्वका एक हजार दुई सय बढी विद्यार्थी सहभागि भएका थिए । एक्सपर्ट अष्ट्रेलियामा विद्यार्थी अध्ययनको लागि सहयोग गर्ने शैक्षिक संस्था हो । एक्सपर्ट....

  • ​भद्रपुरमा भुस्याहा कुकुरको बन्ध्याकरण अभियान सुरु

    न्यूजलय बुधबार १०, असोज २०७५

    भद्रपुर । भद्रपुरमा भुस्याहा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । सोमबार देखि सुरु भएको बन्ध्याकरण अभियान शुक्रबारसम्म चल्नेछ ।

    रेविज फैलन नदिन र कुकुरको संख्यामा कमी ल्याउन बन्ध्याकरण अभियान चलाइएको भद्रपुर नगरपालिकाले जनाएको छ । 

    भद्रपुर नगरपालिका पशु....

  • ​हङकङस्थित नेपालीहरुको सहयोगमा इटहरीमा स्कुल बन्दै

    न्यूजलय मङ्गलबार ०९, असोज २०७५

    इटहरी । हङकङका नेपालीको सहयोगमा सुनसरीको इटहरी ४ स्थित स्कुलको निर्माणाधीन भवनको छत ढलान गरिएको छ ।
    बुढी खोला किनारमा बस्ने विपन्न समुदायका साथै बाढीपीडित बालबालिका पढ्ने स्कुलमा भवन निर्माणको काम गतअसारबाट सुरु भएको थियो ।

    हङकङ नेप्लिज टेनिस सोसाइटी, बगैचा संचार हङकङ र....

  • धरानमा रंगमञ्चीय कार्यशाला शुरु

    न्यूजलय शनिबार ०६, असोज २०७५

    धरान । विगत २ दशक देखि सुस्ताएको धरानको रंगमञ्चलाई पुनरागमन गर्दै आरम्भ नाटय डबलीले दुई वर्ष देखि सक्रिय बनाएको छ । रंगमञ्चमा पुस्ता हस्तान्तरण गर्न कलाकारहरुलाई उत्साहित बनाईरहेको छ । 

    वर्षेनी विभिन्न रंगमञ्चीय कार्यक्रमहरु आयोजना गर्दै आएको डबलीले चौथो पटक रंगमञ्च कार्यशालाको....