Newslaya Home

पूर्व

  • कृषि आधुनिकीकरणका लागि दुई करोड विनियोजन

    न्यूजलय बुधबार १८, साउन २०७४

    इलाम । जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा २७ वटा कृषि कार्यक्रमका लागि चालु आवमा दुई करोड २० लाख ९८ हजार रुपियाँ रकम विनियोजन गरेको छ ।

    सो परियोजनाअन्तर्गत ब्लक र पकेट कार्यक्रम सञ्चालन गर्न कृषक समूह, सहकारी र उद्यमीलाई दरखास्त आह्वान....

  • इटहरीको शान्ति सुरक्षा सुधार उन्मुख

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । इटहरीको शान्ति सुरक्षामा उल्लेखिय परिवर्तन भएको इटहरीवासीले जोड दिएका छन । इलाका प्रहरी कार्यालय इटहरीले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागी इटहरीवासीले पछिल्लो समय इटहरी शान्त र अपराधीक कृयाकलाप घटेको बताएका हुन । पूर्वी नेपालको केन्द्र विन्दुका रुपमा रहेको इटहरीमा पछिल्लो समयमा आएर विभिन्न....

  • चितुवाको आक्रमणमा दुई घाइते

    न्यूजलय बुधबार १८, साउन २०७४

    पथरी । मोरङको पथरीशनिश्चरे ५ भोटेधुम्तीमा विहिबार चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् ।
    जंगलबाट निस्किएको चितुवाले आक्रमण गर्दा स्थानिय २३ वर्षीय पवन ऋषिदेव र ४५ वर्षीय अनिल धिमाल घाइते भएका हुन् । आक्रमणबाट दुवैको ढाड र छातिमा चोट लागेको थियो ।

  • यस्ता छन् पूर्वी तराइका आकांक्षीहरु

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । स्थानिय निकायको निर्वाचनले गाउँ, टोल, बजार मात्र होइन, सबै पेशा र व्यवशायका मानिसलाई चर्चाको विषय दिएको छ । संघीयतामा गइसकेपछि स्थानिय निकाय निकै शक्तिशाली हुने तथा स्थानिय, राष्ट्रिय गरेर हजारौं नेताहरुले राजनीतिक पोर्टफोलियो प्राप्त गर्ने हुँदा आकांक्षीहरुको संख्या बढ्दो छ । व्यापार, शिक्षण....

  • काँग्रेस सभापति देउबा इटहरी आउदै

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । मधेसी मोर्चाले निर्वाचन बहिस्कार गर्ने चेतावनी दिइरहेका बेला मोर्चाका संयोजक उपेन्द्र यादवको गृहजिल्ला सुनसरीमा चुनावी माहोल तातीएको छ । स्थानीय तहको निर्वाचन नजीकीएपछी टोल टोलमा कांग्रेस, एमाले लगायतका दलहरुले चुनाव केन्द्रित गतिविधिहरुलाई व्यापक बनाएका छन् ।

    दुई वटा उपमहानगरपालिका, चार वटा नगरपालिका र ६....

  • धरानमा कांग्रेसको अनुगमन र संगठन विस्तार

    न्यूजलय बुधबार १८, साउन २०७४

    धरान । नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर तल्लो तहमा रहेका पाटीका निकायहरुको अनुगमन र संगठन विस्तारलाई तिव्रता दिएको छ । जिल्लाका नेताहरु समेत सम्मिलित अनुगमन टोलीले धरानका विभिनन वडाको अनुगमन गरेको हो ।

    जिल्ला भरीका क्षेत्र, नगर, गाउं र वडा कार्यसमितिको विद्यमान अवस्था, समस्या तथा....

  • कोशीको बालुवामा पुरिएको गाँजा बरामद

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । सुनसरीको कोशी गाउँपालिका ३  बन्यजन्तु आरक्ष क्षेत्रको कटान क्षेत्रका बालुवाले पुरिएको अवस्थामा ५ बोरा गाँजा अर्थात १२१ केजी सहित तीन जना युवालाई पक्राउ गरिएको छ ।

    शसस्त्र प्रहरी बल भण्टाबारी सिमा क्षेत्रमा तैनाथ शसस्त्र प्रहरीको टोलीले शङ्कास्पद अवस्थाका युवाहरुले बोरा बोकेर हिड्डुल गरिरहेको....

  • चुनाव कसैले रोक्न नहुने – कांग्रेस नेता पौडेल

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीयता स्थापना गर्नको लागि स्थानीय तहको चुनाव कसैले रोक्न नहुने बताएका छन् ।
    बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै पौडेलले ‘संघीयता, गणतन्त्र, समावेशीता र लोकतन्त्रलाई संस्थागत गर्न पनि स्थानीय निर्वाचन अपरिहार्य रहेको बताए । स्थानीय तहको चुनावमार्फत् संविधान....

  • विराटनगर विमानस्थलमा आगलागि

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । बुधबार विराटनगर विमानस्थलमा पत्तपती धुवाँ उडेको देखियो । धुँवाले आकाश नै ढाकेको थियो । धुँवा भएतिर दमकल, लएम्बुलेन्स र सुरक्षाकर्मी पनि दौडदै गए । देख्दा लाग्थ्यो, ठूलै दुर्घटना भएको छ तर, यो आपतकालीन योजनाको पूर्णकालीन अभ्यास मात्र थियो ।
    नेपाल नागरिक उड्डयन....

  • माता भन्दै ठग्दै

    न्यूजलय बुधबार १८, साउन २०७४

    विर्तामोड । आफूलाई माता भएको बताउँदै सुन र पैसा ठगी गर्ने दुई भारतीय महिला विर्तामोडबाट पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा भारतको कटियारका मीना बेगम र विनिता दनुवार छन् । पीडितले दिएको जाहेरी हुलियाका आधारमा शुक्रवार इलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ गरेको हो ।