Newslaya Home

पूर्व

  • ११ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । झापामा एघार लाख १० हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ का रविन घोस र मनोज राजबंशी रहेको सशस्त्र प्रहरी बल....

  • मजदुरको छोरीको अध्ययनमा सघाउन कोष स्थापना

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । नेपाल यातायात मजदुर संघ दमकले संघमा आबद्ध एक मजदुरको छोरीको अध्ययनमा सघाउ पु¥याउने भएको छ ।
    नेपाल यातायात मजदुर संघ दमकले मजदुरको छोरीको अध्ययनमा सघाउने उदेश्यले कोष स्थापना गरेको छ । संघले दिवङ्गत आफ्ना कर्मचारी कृष्ण कुमालकी छोरी रोनिका कुमालको नाममा रु....

  • पूर्वाञ्चलमा निर्वाचन लक्षित गर्दै क्षेत्रीय सुरक्षा गोष्ठी सुरु

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन लक्षित गर्दै एक दिने क्षेत्रीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ । शुक्रबार सुरु भएको गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बताईएको छ । गृहराज्यमन्त्री इन्द्रबहादुर....

  • चादीका अबैध विभिन्न सामानहरु बरामद

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरङ । रंगेली नगरपालिका ७ स्थित तित्रीगाछी भन्ने स्थानबाट सवारीसाधन चेकजाँचका क्रममा राजश्व छली गरेर अबैध रुपमा ल्याउदै गरेको चादीका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ । मे ७ प ६७४८ नम्बरको मोटरसाइकलमा सवार दीपेन्द्र साहको साथबाट प्रहरीले हिजो साझ अन्दाजी ११ केजि चादीका विभिन्न....

  • मोर्चा सहमतिमा आए शसस्त्र समुहले चुनाव रोक्न नसक्ने

    न्यूजलय बुधबार १८, साउन २०७४

    सप्तरी । निर्वाचन आयोग तथा विभिन्न केन्द्रिय सुरक्षा निकायहरुले स्थानिय तहको आसन्न चुनावका लागी सुरक्षाको दृष्टिकोणले सप्तरीलाई अति संवेदनशील जिल्लाको सुचीमा राखेका छन । यधपि मोर्चा र सरकार बीच चुनावअघि राजनितिक सहमति भइदिए अवस्था खासै असहज नहुने जानकारहरुको भनाई छ ।

    शसस्त्र समुहहरुको चुनाव बिथोल्ने....

  • बढी मुल्यमा सामान बेच्ने ७ जना पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । सुनसरीको इटहरीमा ग्यासमा प्रयोग गरिने सामान दोब्बर मूल्यमा बेचेको आरोपमा प्रहरीले सात जना घुमन्ते ब्यापारीलाई पक्राउ गरेको छ ।
    स्थानीय उपभोक्ताले ठगिएको उजुरी गरेपछी इलाका प्रहरी कार्यालय इटहरीको गाउँ गाउँमा गएर मनपरी मुल्य लिई सामान बेच्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।....

  • पाँचौ ठूलो दलका अध्यक्ष बनेपछि गच्छदार यसरी कुर्लिए

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटही । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको अहिले भाउ बढेको छ । मधेसी मोर्चाका नेताहरुले छोडे पश्चात उनी एक्ला भएका थिए र उनी पुनः काँग्रेसमा फर्किने हल्ला थियो । तर यसैबिचमा राष्टिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीसँग मिलेपछि उनी पाँचौ....

  • रोकी राखेको ट्रककमा बस ठोक्किदा १४ घाइते ४ जनाको अवस्था गम्भिर

    न्यूजलय बुधबार १८, साउन २०७४

    सुनसरी  ।  सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ मा विहीबार सडक छेउमा रोकी राखेको ट्रकमा बस ठोक्किदा चालक सहित १४ जना यात्री घाइते भएका छन् । ति मध्ये  ४ जनाको अवस्था गम्भिर छ ।
    विहान ६ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्ला विकास समितिको ढाँट नजिकै....

  • स्वास्थ्य विमा गर्ने लाई मेची आँखा अस्पतालद्वारा उपचार

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । स्वास्थ्य विमा गराएकाहरुलाई मेची आँखा अस्पतालमा उपचार सेवा प्रदान गर्न थालिएको छ ।
    इलाम जिल्लामा स्वास्थ्य विमा गराएका आँखाका बिरामीलाई मेची आँखा अस्पतालले सेवा दिन थालेको हो । दुईजना बिरामीबाट उपचार गर्न सुरु गरिएकोमा अहिले अरुले पनि सेवा लिन थालेको अस्पतालले जनाएको....

  • पाँचथरमा चौरी महोत्सव हुने

    न्यूजलय बुधबार १८, साउन २०७४

    फिदिम । चौरीको संस्कृतिको विकास, जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउने उदेश्यले पाँचथरको फालेलुडमा चौरी महोत्सव हुने भएको छ । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा नयाँ बर्षको अवसरमा बैशाख १ गते महोत्सव हुन भएको हो ।

    चौरीको....