Newslaya Home

पूर्व

  • आगो खेलाउदा झाँक्रीकै अनुहार जल्यो

    न्यूजलय बुधबार १८, साउन २०७४

    सोलुखुम्बु । ग्रामीण भेगमा बिरामी पर्दा अझै पनि स्थानीयले धामीझाँक्री कहाँ उपचार गराउन जाने गरेको अवस्था छ । झाँक्रीकै भर पर्दा कतिपय बिरामीको ज्यानैसमेत जाने गरेको पाइन्छ ।
    यस्तै सोताङ गाउँपालिका घर भएका कर्णबहादुर नेपाली (झाँक्री) गएराति एक बिरामीको उपचार गर्ने क्रममा अनुहारमा आगो....

  • वैशाख भित्र सक्ने पुलको निर्माण नै सुरु भएन

    न्यूजलय बुधबार १८, साउन २०७४


    इटहरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको टेङ्ग्रा खोलाको पक्की पुल छेउमा बनाउन लागिएको पैदल पुलको निर्माण अवरुद्ध बनेको छ ।
    इटहरीको मुख्य बजारमा रहेको उक्त पुल साँघुरो हुनुका साथै भत्कने अवस्थामा पुगेपछि पुलको दुवैतर्फ पैदल पुल बनाउन लागिएको थियो ।
    सडक विभागले....

  • नोवलले गर्ने भयो ६ रोगको निःशुल्क उपचार

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । विराटनगर स्थित नोवल अस्पतालले ६ वटा रोगको निःशुल्क उपचार गर्ने भएको छ । औषधि उपचार कोष निर्देशिका अनुसार विपन्न नागरिकका लागी निःशुल्क उपचार गर्ने भएको हो ।
    अस्पतालमा उपचार लिन जाने विपन्न नागरिकले अबदेखि मुटु, अल्जाइमर्स, पार्किन्सन, हेड इन्जुरी, स्पाइनल इन्जुरी र....

  • निर्वाचनमा भिड्न शिक्षकले दिए राजीनामा

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । आगामी वैशाख ३१ गते हुन गईरहेको स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले राजिनामा दिएका छन् ।
    शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि उनीहरूले जागिरबाट राजीनामा दिएका हुन्....

  • राजविराज नगरपालिकामा गोइतको बम

    न्यूजलय बुधबार १८, साउन २०७४

    राजविराज । सप्तरीको राजविराज नगरपालिकामा सकेट बम फेला परेको छ । राजविराज ४ स्थित कल्टुपोखरी छेउमा स्थानीय व्यापारीको घरमा मंगलबार बिहान बम फेला परेको हो ।
    स्थानीय विनोद चौधरीको घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको....

  • इलामका १८ हाटबजार बन्द

    न्यूजलय बुधबार १८, साउन २०७४

    इलाम । यहाँ साविकका गाविसमा पुस्तौंदेखि तिथि र बारका आधारमा लाग्दै आएका ४८ मध्ये १८ वटा हाटबजार (हटिया) बन्द भएका छन् ।

    बढदो सहरीकरण र बजार विस्तारसँगै हाट बन्द भएका हुन् । बन्द भएका हटियाहरूमा जमुना, गोगमाई, फलाँटे, मंगलबारेको बुधबारे, नामसालिङको शुक्रबारे, फिक्कलको बरबोटे, आइतबारेलगायतका....

  • उप–महानगरपालिकाले आफैं उठाउन थाल्यो इटहरीको फोहोर

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । फोहर व्यवस्थापन गर्ने जिम्मा पाएको इन्भारो केयरले इटहरी उपमहानगरपालिकासँग झण्डै नौ करोड रुपैयाँ क्षतिपुर्ति माग दावी गदै फोहर उठाउन छाडेपछि उपमहानगरपालिका आफैले फोहोर उठाउन थालेको छ ।

    फोहोर प्रशोधन केन्द्र उपलब्ध नगराएको र ग्राहकबाट संकलन हुनु पर्ने रकम समेत पुरा नउठेको भन्दै इन्भारो....

  • चुनावको मुखमा एसएसबी र सशस्त्रको बैठक

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । सुनसरीको इटहरीमा नेपाल–भारत सीमा हेर्ने सुरक्षा निकायको डीआइजी स्तरीय सीमा समन्वय बैठक बसेको छ । बैठकले निर्वाचनको लागि सीमा सुरक्षालाई मजबुत बनाउने निर्णय गरेको छ ।
    पकलीस्थित पूर्व क्षेत्रीय सीमा सुरक्षा बल बराह बाहिनी पकलीमा आयोजित बैठकमा सीमा क्षेत्रमा हुनसक्ने तस्करी, चोरी....

  • नयाँ शक्तिको धर्ना सुनसरीमा पनि

    न्यूजलय बुधबार १८, साउन २०७४

    सुनसरी। चुनाव चिन्ह आँखा कायम गरिनुपर्ने माग गर्दै नयाँ शक्ति पार्टी सुनसरीले समेत निर्वाचन कार्यालयमा धर्ना दिएको छ ।
    विधानमा उल्लेख भएअनुरुपको चुनाव चिन्ह कायम गरिनुपर्ने माग सहित नयाँ शक्तिका जिल्ला स्थित नेता तथा कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय सुनसरीमा धर्ना दिएका हुन् । कार्यालय....

  • निर्वाचन नजिकिदै जाँदा सीमा क्षेत्रमा कडाइ

    न्यूजलय बुधबार १८, साउन २०७४

    सुनसरी । सुनसरी सँग सीमा जोडिएका सीमा क्षेत्रमा कडाई गर्न थालिएको छ ।
    स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा भारतसँग सीमा जोडिएका नाकाहरुका दुवै तर्फका सुरक्षाकर्मीले चेकजाँच बढाएका छन् । विषेसगरी सुनसरीको भाण्टावारी नाकामा सुरक्षा जाँच कडा पारिएको छ । भारतीय सीमासुरक्षा बल एसएसवीले सुनसरीसँग....