Newslaya Home

पूर्व

  • समयमा पुस्तक नपाउँदा विद्यार्थी समस्यामा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    उदयपुर । शैक्षिकसत्र सुरु सँगै उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले अहिलेसम्म पनि पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा पठनपाठनमा समस्या भएको छ ।
    जिल्लामा रहेको निम्ममाध्यमिक तहका विद्यार्थीले १/२ विषयको पुस्तक पाए पनी अरु विषयको पुस्तक भने अहिले पनि प्राप्त गर्न नसकेको विद्यार्थीहरुले बताए । पुस्तक....

  • भोटेकोसीको बहाव बढेसँगै बढ्यो स्थानीयमा त्रास

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सिन्धुपाल्चोक । अत्यधिक वर्षाका कारण चीनको सिमामा रहेको भोटेकोसीको सतह बढेदै गएको छ । सतह बढेपछि स्थानीय त्रसित भएका छन् ।

    सतह बढेदै महिनौं लगाएर मर्मत गरिएका बाह्रबिसे तातोपानी सडकखण्ड भूभाग समेत नदीले कटान गरेको छ । बाढीले तटीयक्षेत्रका आधिजस्तो जमिन बगाएको सीमास्थित सशस्त्र प्रहरी....

  • आमसभा गर्नु परे ४८ घण्टा अगावै दलहरुलाइ जानकारी दिन प्रशासनको आग्रह

    न्यूजलय बिहीबार १९, साउन २०७४

    धनकुटा । स्थानीय चुनावका लागि आमसभा, बैठक वा भेला गर्नु परे ४८ घण्टा अगावै जानकारी दिन दलहरुलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले आग्रह गरेको छ ।
    दलहरुले विभिन्न कार्यक्रम गर्दा सुरक्षामा समस्या देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले दलहरुलाई आमसभा लगायत भेला गर्नुपरेमा जानकारी गराउन जिल्ला....

  • बेपत्ता शिक्षक मृत फेला

    न्यूजलय बिहीबार १९, साउन २०७४

    उदयपुर । त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला परेका छन् । उनी आठ दिनअघिदेखि बेपत्ता भएका थिए ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार राईेको शव मोतीगडास्थित चाँपको जङ्गल क्षेत्रमा फेला परेका हो । उनको शवका छेउमा एउटा....

  • म्याङलुङमा हेलिप्याड नहुँदा समस्या

    न्यूजलय बिहीबार १९, साउन २०७४

    तेह्रथुम । तेह्रथुम जिल्लामा हेलिप्याड नहुँदा समस्या भएको छ । जिल्लाको सदरमुकाम म्याङलुङमा आउने अन्य हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान छैन्।आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको नेपाली सेनाको हेलिप्याड सार्वजनिक रुपमै प्रयोग हुँदै आएको छ । तर उक्त हेलिप्याड प्रयोग गर्ने प्रक्रिया निकै नै झन्झटिलो....

  • चुनाव मर्यादित बनाउन धनकुटामा समिति गठन

    न्यूजलय बिहीबार १९, साउन २०७४

    धनकुटा । दोस्रो चरणमा हुने निर्वाचनलाई मर्या्दित बनाउनका लागि धनकुटामा सर्वदलिय निर्वाचन सञ्चालन सहयोग समिति गठन गरिएको छ । धनकुटाबाट निर्वाचनमा भाग लिने १७ वटा राजनैतिकका प्रमुख सदस्य रहने गरी प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीको संयोजनकत्वमा १८ सदस्यीय समिति गठन गरिएको हो ।

    शुक्रबार....

  • बोर्डिङ्ग छाडेर सरकारी विद्यालयमा विद्यार्थी आउने क्रम बढ्यो

    न्यूजलय बिहीबार १९, साउन २०७४

    झापा । गुणस्तरीय शिक्षाको खोजीमा अभिभावकहरुले आफ्ना नानीहरुलाई अंग्रेजी सिकाइने बोर्डिङ्गमा पढाउने गर्दछन् । तर झापाको सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु भएपछि विद्यार्थीहरु बोर्डिङ्ग छाडेर सरकारीमा आउने क्रम बढेको छ ।

    अहिले झापाको ग्रामिण भेगका ६५ सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन्....

  • मोरङ व्यापार संघमा चुनावी प्रतिस्पर्धा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । नयाँ समिति गठनका लागि मोरङ व्यापार संघको निर्वाचन नजिकीदै छ । निर्वाचन आँउदै गर्दा चुनावी प्रतिस्पर्धा पनि शुरु भएको छ । नयाँ कार्यसमितिको निर्वाचन बैशाख २४ गते हुने भएको छ ।

    जम्मा १८ जना कार्यकारी सदस्यमा ३० जनाको उम्मेदवारी परेको छ, जसमा वाणिज्यतर्फ....

  • मुआब्जा विवादले चक्रपथको ट्र्याक खोल्ने काम अलपत्र

    न्यूजलय बिहीबार १९, साउन २०७४

    मोरङ । विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथको ट्र्याक खोल्ने काम अलपत्र परेको छ । निर्माण सुरु भएको २० वर्ष बितिसके पनि विवाद नमिल्दा काम अलपत्रपरेको हो ।

    विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको सहरी....

  • स्वास्थ्यकर्मीहरुका लागि खुसीको खबर

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । इटहरीमा डाक्टर, हेल्थ एसिस्टेन्ट र नर्सहरुको क्षमता विकासका लागि रिमोट इमरजेन्सी एण्ड प्राइमरी केयर सर्भिस कार्यक्रम सञ्चालन हुने भएको छ ।
    कार्यक्रम अन्तरगत इटहरी आसपासका क्षेत्रमा रहेका सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत डाक्टर, हेल्थ एसिस्टेन्ट र नर्सहरु गरि एकसय जनालाई दक्षता....