Newslaya Home

पूर्व

  • वृद्धाश्रममा आमा भेटिन् राष्ट्रपतीले

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । देशकै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी देशकै सबैभन्दा सुरक्षित र सुविधासम्पन्न ठाउँमा बस्छिन् । तर उनकी आमा भने वृद्धाश्रममा बस्छिन् ।
    खासमा भण्डारी राष्ट्रपती हुनुअघि देखि नै उनी वृद्धाश्रममा बस्ने गर्थिन् । उनी सुनसरीको चतरास्थित वृद्धाश्रममा बस्ने गरेकी छिन् । बुधबार चतरा....

  • भू–समाधिबाट यसरी निकालिए कृष्णदासजी (फोटो फिचरसहित)

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । विना अक्सिजन पटक–पटक समाधिमा गएर चकित बनाउँदै आएका सिद्धयोगी कृष्णदासजी महाराज बुधबार सात दिने समाधिबाट निस्केका छन् । रामनवमीको अवसर पारेर उनले सात दिनअघि समाधि सुरु गरेका थिए । उनले एक वर्ष नबित्दै यो दोस्रो पटक समाधि बसेका हुन् । यसअघि उनले पोखरामा....

  • आयुर्वेद विश्व विद्यालय बनाउन राष्ट्रपतिको जोड

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी क्षेत्र आयुर्वेद र कृषिका लागि उर्वर भूमि रहेको बताउँदै यसको विकासमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छिन् ।
    बृहत्तर वराहक्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । उनले कोसीकटानको कारण बराहक्षेत्र मन्दिर जोखिममा....

  • लागूऔषधसहित तीन जना प्रहरीको नियन्त्रणमा

    न्यूजलय बुधबार १८, साउन २०७४


    मंगलबार झापा र सुनसरीबाट प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकलमाट सवार झापा शनिअर्जुन नगरपलिका(१ बस्ने २३ बर्षिय अर्जुन लिम्बु रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय धुलाबारी प्रहरीको टोलीले साँझ ५ बजे पक्राउ गरेको हो....

  • श्री रामचन्द्र भगवान् को पूजा गरी रामनवमी पर्व मनाइँदै

    न्यूजलय बुधबार १८, साउन २०७४

    सुनसरी  । धार्मिक तथा पर्यटकीयस्थल सुनसरीको रामधुनी मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ ।
    रामनवमीको अवसरमा लग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बुधवार बिहानैदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारत, लगायतका देशवाट हजारौँ....

  • मोरङमा सीमा मिचेर बनेको सडकलाई भारतको मान्यता

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरङ । दसगजा क्षेत्र र नेपाली भूमि मिचेर मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सीमा क्षेत्रमा निर्माण गरिएको पक्की सडकलाई भारतीय पक्षले मान्यता दिएको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा निर्माण गरिएको डेढ किलोमिटर लामो सडक भारतीय पक्षले मान्यता दिएर प्रयोगमा....

  • हात्तीको आक्रमणबाट घाइते दुई जनाको मृत्यु, पाँचको उपचार हुँदै

    न्यूजलय बुधबार १८, साउन २०७४

    सप्तरी । जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका सप्तरीका दुई जनाको ज्यान गएको छ ।
    हनुमाननगर–५ का २२ वर्षीय रोशनकुमार झा र हनुमाननगर–७ का २८ वर्षीय सञ्जय साफीको ज्यान गएको हो । अन्य पाँच जना घाइते छन् ।
    हात्तीको आक्रमणबाट घाइतेहरु ईर्साद अलि, बसन्त....

  • भैसीले लतार्दा युवतीको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    दाङ । भैसीलाई चराएर पानी खुवाउने समयमा हातले दाम्लो समाएको बेला भैँसी दौडिएपछि भैंसीले लतार्दा एक युवतीको मृत्यु भएका हो । दाङको बबई गाउँपालिका स्थित ६ बुटकेवाका २६ वर्षिय कौशिला चौधरीको ज्यान गएको हो ।
    भैँसीले लतारेर गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि तुलसीपुर....

  • जंगली हात्तीको आक्रमणबाट सातजना घाइते

    न्यूजलय बुधबार १८, साउन २०७४

    सप्तरी । जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा सात जना घाईते भएका छन् । घाईतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको छ ।
    हात्तीको आक्रमणबाट ईर्साद अलि, बसन्त मण्डल, सङ्गीत साह, रोशन झा, कालीचरण दास, नविना खातुन र सञ्जय साफी घाइते भएका छन् । उनीहरुहरुमध्ये....

  • आगो खेलाउदा झाँक्रीकै अनुहार जल्यो

    न्यूजलय बुधबार १८, साउन २०७४

    सोलुखुम्बु । ग्रामीण भेगमा बिरामी पर्दा अझै पनि स्थानीयले धामीझाँक्री कहाँ उपचार गराउन जाने गरेको अवस्था छ । झाँक्रीकै भर पर्दा कतिपय बिरामीको ज्यानैसमेत जाने गरेको पाइन्छ ।
    यस्तै सोताङ गाउँपालिका घर भएका कर्णबहादुर नेपाली (झाँक्री) गएराति एक बिरामीको उपचार गर्ने क्रममा अनुहारमा आगो....