Newslaya Home

पूर्व

  • सुनसरीमा १ सय ६५ मतदान केन्द्र

    न्यूजलय बुधबार १८, साउन २०७४

    इनरुवा। बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा १ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला मतदान स्थल समितिको बैठकले जिल्लामा १ सय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो ।
    प्रमुख जिल्ला....

  • म्याजिक चप्पलको कारखानामा आगलागी

    न्यूजलय बुधबार १८, साउन २०७४

    मोरंगको विराटनगरस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएपनि आउन सकेको छैन । विराटनगरको टंकीस्थित उक्त कारखानामा शुक्रबार बिहान लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक संदीप भण्डारीका अनुसार आगो नियन्त्रणको प्रयास....

  • सप्तरीका स्थानीय तहमा मोर्चाको तालाबन्दी

    न्यूजलय बुधबार १८, साउन २०७४

    सप्तरी । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय निकाय कार्यान्वयनलाई अवरोध सुरु गरेको छ ।
    संविधान संशोधनअघि चुनाव घोषणा गर्न नहुने अडान लिँदै आएको मोर्चाले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
    ‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको....

  • पुर्वका तिन जिल्लामा रेडपान्डा (हाब्रे) संरक्षणको काम हुदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पाँचथर – पुर्वका तिन जिल्ला पाँचथर, इलाम र ताप्लेजुङमा पिट करिडोर बनाएर रेडपान्डा (हाब्रे) संरक्षणको काम हुदै आएको छ ।
    समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम अन्तर्गत विश्वकै पहिलो संरक्षित क्षेत्र बनाउने योजनाका साथ काम भईरहेको छ । पिट करिडोर अन्तर्गत पाँचथरको ६, इलामको ८ र....

  • स्वास्थ्य इटहरी नाराको साथ एरिना टेलिभिजनद्वारा इटहरी रन शुरु

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । इटहरी स्थित एरिना टेलिभिजनले स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु गरेको छ ।
    इटहरीमा रहेका सबै क्षेत्रका व्यक्तिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बिदाको दिन एक घण्टा दौडमा बानी बासाल्न इटहरी रनको आयोजना गरिएको टेलिभिजनका प्रमुख समिर कार्कीले जानकारी दिए । इटहरीका सम्पूर्ण....

  • एमाले र फोरम लोकतान्त्रिकवीच विराटनगरमा तालमेल

    न्यूजलय आइतबार १५, साउन २०७४

    मोरङ्ग । नेकपा एमाले र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्तिकवीच विराटनगर महानगरपालिकामा चुनावी तालमेल भएको छ ।
    महानगरमा एमाले र फोरम लोकतान्तिकबीच भएको छलफलबाट तालमेल गरेर जाने सहमति भएको एमाले सचिव तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए ।
    फोरम....

  • पथरीशनिश्चरेमा माओवादी केन्द्रको शक्तिप्रदर्शन

    न्यूजलय आइतबार १५, साउन २०७४

    पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे मोरङले निर्वाचन प्रचार प्रसारका क्रममा शुक्रबार र्यालीसहित शक्ति प्रदर्शन गरेको छ । उम्मेदवारहरु सहभागि भई नगरका ४ स्थानबाट निस्किएको र्याली वडा नम्बर १ को रत्नचोकमा भेला भएर पथरी बजार परिक्रमा गरेको थियो । नगरका १० वटै वडाबाट सहभागि करिव....

  • निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका १५ जना पक्राउ

    न्यूजलय आइतबार १५, साउन २०७४

    विराटनगर । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरमा तालाबन्दी गर्न गएका राजपाका १५ जना नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
    पूर्वघोषित कार्यक्रम अनुसार राजपाका कार्यकर्ताहरु शुक्रबार निर्वाचन कार्यालयमा ताला लगाउन पुगेका थिए । प्रहरीले राधे कामत, मोहमद काबिर, मुन्नी कर्ण लगायतलाई पक्राउ गरेको जनाएको छ ।

  • कांग्रेसको टिकट छाडेर एमालेमा प्रवेश

    न्यूजलय आइतबार १५, साउन २०७४

    इनरुवा । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार भई टिकट पाएका तीन जना टिकट फिर्ता गरी एमालेमा प्रवेश गरेका छन् ।
    सुनसरी भोक्राहा ८ बाट वडा सदस्य पदमा खुल्ला तर्फबाट उम्मेदवार भएका बसिर मन्सुरी , महिला सदस्य पदकी उमेदवार जलिना खातुन र दलित....

  • मतदान अधिकृतहरु राजपाको नियन्त्रणमा

    न्यूजलय आइतबार १५, साउन २०७४

    सप्तरी । आन्दोलनरत राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतहरुको तालिम स्थल घेराउ गरेका छन् । तालिम स्थल पुगेका मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएरका छन् । निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम केन्द्र राखेको थियो । तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस....