Newslaya Home

SKIP

पूर्व

  • अपहरणमा संलग्न दुईजना पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपलिका ८ बस्ने २६ बर्षिय दुर्गा प्रसाद साहको अपहरणमा संलग्न दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ ।
    पक्राउ पर्नेमा सप्तरी जमुनिमध्येपुरा–६ घर भइ हाल इटहरी बिष्णुपुर गाउपालिका–१ बस्ने २२ बर्षिय जुम्राती मिया र कल्याणपुर–३ घर भइ....

  • छोरी बलात्कृत गरेको आरोमा बुवा पक्रउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    पाँचथर । १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पाँचथर फाल्गुनन्द गाउँपालीकाका ४२ बर्षिय बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
    विगत ६ महिनादेखि आफ्नै साहिली छोरीलाई घरमै बलात्कार गर्दै आएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्तिकी श्रीमती वैदेसिक रोजगारीको शिलसिलामा....

  • यातायात कार्यालय इटहरीका प्रमुखसहित ५ निलम्बित

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । भ्रष्टाचारको आरोपमा इटहरीस्थित यातायात ब्यवस्था सवारी कार्यालय कोशीका कार्यालय प्रमुखसहित ५ जना कर्मचारी निलम्बनमा परेका छन् । उनीहरुले ५६ करोड ५८ लाख रुपैयाँ सरकारी राजश्व हिनामिना गरेको भेटिएको बताइएको छ ।
    निलम्बनमा पर्नेमा कार्यालयका प्रमुख उपसचिव नयराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी,....

  • बसले च्याप्दा चालकको मृत्यु

    न्यूजलय बुधबार १८, साउन २०७४

    सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–३ निपनियाँमा बुधबार बिहान आफैले चलाएको बसले च्याप्दा चालकको ज्यान गएको छ ।

    काठमाडौंबाट काकडभिट्टाका लागि छुटेको ना ६ ख ४९७७ नम्बरको बस अनियन्त्रीत भई सातपत्रे पुलमा ठोकिएर पल्टिँदा बसले च्यापेर चालक चितवन नारायणगढका सोमलाल ढकालको ज्यान गएको हो....

  • पत्रकार लुइँटेलसहित अन्य क्षेत्रका ६ व्यक्ति सम्मानित

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । विराटनगरस्थित जामिया इस्लामियाले मोरङमा क्रियाशिल अन्नपूर्ण पोष्टका पूर्वाञ्चल ब्यूरो प्रमुख पत्रकार कुमार लुइँटेपत्रकार सहित अन्य क्षेत्रका व्यक्तित्वलाइ सम्मान गरेको छ । सहित विभिन्न समाजिक व्यक्तित्वलाई समेत सम्मान गरेको हो।

    इस्लामिया विद्यालयमा आयोजित कार्यक्रममा राजनीतिकर्मी माओवादी केन्द्रका सुशील उप्रेती, नेकपा एमालेका वसिम आलम र....

  • ८० वर्षको उमेरमा पद्मासन कसेर पौडी (फोटो फिचरसहित)

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । ८० वर्षको उमेरमा मानिस के गर्लान् ? पक्कै पनि भजन गर्दै तीर्थ, ब्रत गरेर बस्छन् । तर सुनसरीको इटहरीका समाजसेवी रामचन्द्र अधिकारीले भने ८० वर्षको उमेरमा पद्मासन कसेर पौडी खेलेका छन् ।
    आफू ८० वर्ष पुगेको दिन गत सोमबार उनले पद्मासन कसेरै २५....

  • झापामा पाँच लाख १० हजार बढी मतदाता

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । अगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि झापामा कूल पाँच लाख १० हजार २१६ मतदाता रहेका छन्।
    सात गाउँपालिकामा एक लाख ६१ हजार ७१५ र आठ नगरपालिका तीन लाख ४८ हजार ५०१ मतदाता मध्ये दुई लाख ५३ हजार ४१५....

  • पाँच वर्षपछि समातिए हत्या आरोपी, कडा कारवाहीको माग

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । पाँच वर्ष अगाडी सुन्दर हरैचाका राजकुमार राईको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यारामा संलग्न भएको भन्दै किटानी जाहेरी परेका शरुन गुरुङ्ग, यादव श्रेष्ठ र दिपेन मोक्तानलाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
    २०६९ साल जेष्ठ....

  • लागुऔषध सहित एक युवक पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    धरान । प्रहरीले धरानमा लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले चलाएको डेल्टा अप्रेशन अन्तर्गत कोशी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले सोमबार साझ ५ बजे प्रक्राउ गरेको हो ।
    प्रक्राउ पर्नेमा धरान १५ चुम्लुङ्ग मार्गका ३० बर्षीय....

  • मत बदर हुन नदिन निर्वाचन कार्यालय जुट्यो

    न्यूजलय बुधबार १८, साउन २०७४

    धनकुटा। संविधान सभाको निर्वाचनमा ७६ प्रतिशत मत खसेको धनकुटा जिल्ला मा पाँच प्रतिशतभन्दा बढीमत बदर भएको थियो ।
    उक्त तथ्यांकलाई मध्यनजर गर्दै निर्वाचनमा मत बदर हुन नदिन निर्वाचन कार्यालय जुटेको छ । २०७० सालको संबिधान सभाको निर्बाचनमा धनकुटामा रहेको कुल ८२ हजार ६ सय....