Newslaya Home

पूर्व

  • ताप्लेजुङ जिल्ला समन्वय समितिमा एमाले प्यानलै विजयी

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङमा एमालेको प्यानल विजयी भएको छ । बिहीबार भएको जिल्ला समन्वय समितिको चुनावमा एमालेका तर्फबाट अध्यक्षको उम्मेदवार घनेन्द्र मादेनसहित एमाले पुरै प्यानल विजयी भएको हो ।
    अध्यक्षका उम्मेदवार मादेनले १२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका तर्फबाट अध्यक्षका....

  • इटहरीमा पैनी मिचेका संरचनाहरु भत्काउन सुरु

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । वर्षेनी वर्षाको समयमा इटहरीमा डुवान भएको भन्दै उपमहानगरपालिकाले बिहिबारदेखि सार्वजनिक स्थानमा बनाएका भौतिक संरचनाहरु भत्काउन शुरु गरेको छ ।
    स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा विजय भएलगतै द्वारिकलाल चौधरीले नगर भित्र डोजर कुदाउने घोषणा गरेका थिए । बिहिबार नगरपालिकाले वाड....

  • निलम्बनबाट जोगिएका डीएसपी शर्माको बढुवा होला त ?

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । निलम्बनमा परेका पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत डीएसपी सञ्जीव शर्मा दासको निलम्बन रोकिएको छ । निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गत साउन १५ गते नै आदेश दिएको छ ।
    निलम्बनपछि डीएसपी दासले सर्वोच्चमा रिट दायर गरेका थिए ।....

  • सुनसरी, मोरंग र झापाका नयाँ एसपी यी हुन्

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    सुनसरी । देशभरका विभिन्न प्रहरी प्रमुखहरुको सरुवा भएको छ । यसअनुसार सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोखरेल सरुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल जाने भएका छन् । उनको ठाँउमा एसपी विद्यानन्द माझी आउने भएका छन । उनी यसअघि पूर्वाञ्चल क्षेत्रीय....

  • विराटनगरका मेयर भन्छन्, ‘चौतर्फी विकासमा निरन्तर प्रयासरत छु’

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नैतिकता र इमान्दारिताको जगमा टेकेर नगरक्षेत्रको विकास निर्माणको कामलाई निरन्तरता दिने बताएका छन् । बसपार्क टोल विकास संस्थाले मंगलबार विराटनगरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मेयर पराजुलीले नगरक्षेत्रको भौतिक पूर्वाधारसहित चौतर्फी विकासका लागि आफू निरन्तर प्रयासरत रहेको....

  • पूर्वाञ्चल विश्वविद्यालयले माग्यो नौ जना कर्मचारी

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायले करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । सोमबार एक विज्ञापन प्रकाशित गरी ८ उपप्राध्यापक र १ सह—प्राध्यापकसहित विभिन्न विषयमा ९ जना उपप्राध्यापक माग गरेको हो ।
    विश्वविद्यालयले कम्युनिटी हेल्थ नर्सिङतर्फ २ जना, मिडवाइफेरि नर्सिङतर्फ २ जना,....

  • निजी स्कुलमा पुगेर मेयरले लालपूर्जा मागेपछि ...

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । इटहरीको बुढी खोला किनारमा इटहरीकै सबैभन्दा ठूलो मैदानसहितको स्कुल बन्दै गर्दा इटहरीवासीले अचम्म मानेका थिए । उक्त स्कुल थियो डीभीएम ग्लोबल स्कुल । ऐलानी जग्गा हडपेर स्कुल बनेको चर्चासमेत चल्यो ।
    सरकारी विद्यालय भए त त्यती फरक पर्दैनथ्यो, तर दयानन्द वैदिक मिसनअन्तर्गतको....

  • इटहरीमा दिन दहाडै पुलमुनी बलात्कार, भारतीय पक्राउ

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । इटहरीको तरहरास्थित कृषि केन्द्रमा काम गर्दै आएका एक भारतीयलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
    इटहरी १७ विसनपुरकी १७ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा बिहार घर भएका २८ वर्षका मोहम्मद बबुबान पक्राउ परेका हुन् । उनी विगत केही महिनायता कृषि केन्द्रमा....

  • जनता बहुमुखी क्याम्पसमा राप्रवीसको तालाबन्दी

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पटकपटक रुपमा राखेको मागलाई बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । पटकपटक रुपमा औपचारिक र अनौपचारिक ढंगले मागराखी मागपत्र पेशगर्दा र बिज्ञप्ती समेत निकाल्दा क्याम्पस प्रशासनले बेवास्ता गरेपछी तालाबन्दी गर्न बाध्य भएको राप्रविस जनता बहुमुखीका सह....

  • कहाँ पुग्यो बीपी प्रतिष्ठान भ्रष्टाचारको अनुसन्धान ?

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । केही दिन अघि मात्र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयले छापा मार्यो । जँहाबाट आवश्यक कागजातहरु नियन्त्रणमा लियो । शुक्रबार नियन्त्रणमा लिइएको सो कागजपत्र आज सम्म पाँच दिन बितिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सो....