Newslaya Home

पूर्व

  • करोडौं मूल्यको जग्गा पास गराएर ठगी गर्ने थप एक जना पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    झपा । विर्तामोडका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर करोडौं मूल्यको जग्गा पास गराएर ठगी गरेको काण्डमा संलग्न भएको आशङ्कामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै मेचीनगर(७ का राजु कुँवरलाई पक्राउ गरेको जनाएको छ । काठमाडौँ तयारी गरिरहेका बेला....

  • पुर्वमा असिना सहित पानी

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । आज पुर्वका विभिन्न स्थानमा असिना सहित पानी परेकोे छ । भने केहिठाउँमा अन्धकार भएको छ । नयाँवर्षको दिन वैषाख १ गते टन्टलापुर्ण घाम लागेको थियो भने शनिवार विहानै देखि पुर्वका विभिन्न स्थानमा पानी परेको हो ।
    सुनसरीको ईटहरीमा शनिवार विहान ८:४0  बजेको....

  • सगरमाथा आरोहणमा उच्च आकर्षण

    न्यूजलय बुधबार १८, साउन २०७४

    सोलुखुम्बु । सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको दिन प्रतिदिन बृद्धि हुन थालेको छ । आरोहीको संख्यामा यसरी बृद्धि हुन थालेपछी समस्या हुन थालेको छ ।
    सगरमाथाको आधार शिविर पुगेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा....

  • दलहरुबाट आचारसंहिता उल्लंघन

    न्यूजलय बुधबार १८, साउन २०७४

    धनकुटा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले धनकुटामा निर्वाचन आचारसंहिता उल्लंघन गर्न थालेका छन् ।
    निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ नम्बर ‘झ’ मा सार्वजनिक स्थलमा पर्चा टाँस्न, टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख भए पनि पाख्रीबास....

  • सुजताको नाम लिँदै राष्ट्रपतीले भनिन्, ‘दिग्गज नेताहरु जन्मेको ठाउँमा शिक्षाको यस्तो अवस्था ?’

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । राष्ट्रपती विद्यादेवी भण्डारीले देशका ठूला नेताहरु जन्मेको क्षेत्रको शिक्षा अवस्था राम्रो नरहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
    मोरंगको विराटचोकस्थित सुकुना बहुमुखी क्याम्पसले आयोजना गरेको रजत जयन्ती समारोहमा बोल्दै उनले मोरंगको पूर्वाञ्चल विश्वविद्यालयको अवस्थाप्रति विशेष चिन्ता व्यक्त गरेकी हुन् ।
    कार्यक्रममा....

  • सलहेश फूलबारीमा ठूलो मेला

    न्यूजलय बुधबार १८, साउन २०७४

    लहान । राजा सलहेसको ऐतिहासिक गाथासँग जोडिएको सिरहाको लहानस्थित सलहेश फूलबारीमा नयाँ वर्षको आगमनसँगै आज ठूलो मेला लागेको छ । वि.स. १३२५ ताकाका प्रतापी राजा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते सलहेश फूलबारीमा परम्परागत मेला लाग्ने....

  • हिमानी ट्रष्टको नाममा झापामा ठग्ने पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    झापा । हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै झापामा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
    १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य पक्राउ परेका हुन् ।
    उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इप्रका,....

  • यस्तो छ, इटहरीको मेयरमा पार्टीभित्रको रस्साकस्सी

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । २०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा तात्कालिन इटहरी नगरपालिकाको मेयरमा जितेका थिए, सर्वध्वज साँवाले । उपमेयर बनेका थिए अहिले सुनसरी क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ निर्वाचित बनेका सांसद रेवतीरमण भण्डारी ।
    त्यो बेला न इटहरी नगरपालिकाको बजेट १ करोड ७० लाख....

  • अब विराटनगरबाटै अन्तर्राष्ट्रिय उडान

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । विराटनगर विमानस्थलको स्तरोन्नती गरिएको छ । अब विराटनगर विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्न मिलल्ने भएको छ ।
    हवाई सुरक्षालाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) र नेपाल नागरिक उडड्यन प्राधिकरणले तय गरेको मापदण्डलाई पूरा गरेपछि अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने भएको हो....

  • आगलागीमा ६० बढी घर नष्ट

    न्यूजलय बुधबार १८, साउन २०७४

    इनरुवा । सुनसरीको कोशी गाउँपालिका ५ श्रीपुरमा विहीबार दिउँसो भएको आगलागीमा ६० वटाभन्दा बढी घर जलेर नष्ट भएका छन् । मनरु मियाँको घरबाट खाना पकाउने क्रममा सुरु भएको आगो हावाका कारण वस्तीमा सल्किएको थियो ।
    मुस्लिम समुदायको बसोबास रहेको कुम्याई गाउँको मलदैया टोलका ४२....