Newslaya Home

SKIP

राष्ट्रिय

  • ​वैशाखदेखि तातोपानी नाका सञ्चालनमा आउने

    न्यूजलय बिहीबार ०५, पुष २०७५

    सिन्धुपाल्चोक । आगामी वैशाखदेखि नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार सञ्चालनमा आउने भएको छ । 

    विसं २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ ।

    आगामी वैशाखबाट नाका सञ्चालन....

  • ​पाँच महिनामा १९ गैँडा मरेपछि अनुसन्धान सुरु

    न्यूजलय बुधबार ०४, पुष २०७५

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम बढेको छ । अध्ययनका लागि राष्ट्रिय निकुञ्ज विभागले कार्यदल नै बनाएको छ । 

    विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको हो । आचार्यका अनुसार निकुञ्जबाट सबै विवरण प्राप्त भएपछि विज्ञ बसेर....

  • निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पूर्वएसपी बिष्टसहित ८ जनाविरुद्ध मुद्धा

    न्यूजलय मङ्गलबार ०३, पुष २०७५

    धनगढी । प्रहरीले लापरवाही गरेको भन्दै निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । छोरीको बलात्कारपछि हत्या गरिएको घटनामा उनले दोषी किटान गरेर मुद्धा दर्ता गराएकी हुन् ।

    घटनाको अनुसन्धानमा खटिएका....

  • ​पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा. गिरीको निधन

    न्यूजलय मङ्गलबार ०३, पुष २०७५

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको आज (मंगलबार) बिहान निधन भएको छ। 

    बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको पारिवारले जनाएको छ।  

    कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएका....

  • ​१३ अर्ब ३६ करोडको विषादी भित्रियो

    न्यूजलय मङ्गलबार ०३, पुष २०७५

    काठमाडौं । कृषिजन्य उत्पादमा प्रयोग हुने विषादीको आयात पछिल्लो समय धेरै बढेको छ। 

    पाँच वर्षमा ५०.५ मेट्रिक टन विषादी अयात भएको बाली संरक्षण निर्देशनालय, विषादी पञ्जीकरण तथा व्यववसथापन शाखाले जानकारी दिएको छ । विषादी अयात भएसँगै पाँच वर्षमा १३ अर्ब ३५ करोड....

  • ​जनकपुरबाट नक्कली नागरिकता बनाउने थप तीन जना पक्राउ

    न्यूजलय सोमबार ०२, पुष २०७५

    जनकपुर । जनकपुरबाट नक्कली नागरिकता बनाउने गिरोहमा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुणकुमार यादव र कार्यालय सहयोगी वीरेन्द्र चौधरी रहेका छन् । यस अघि पनि जिल्ला प्रशासन....

  • ​सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने

    न्यूजलय सोमबार ०२, पुष २०७५

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ ।

    सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी पढाउने भएको छ भने २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न....

  • ​मिस युनिभर्सको शीर्ष १० मा मनिता देवकोटा

    न्यूजलय सोमबार ०२, पुष २०७५

    काठमाडौं । मिस नेपाल युनिभर्सको शीर्ष १० मा  मनिता देवकोटा पुग्न सफल भएकी छिन् ।

    दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिकोसहित नेपाल शीर्ष १० मा समावेश छन् ।

    मिस युनिभर्स २०१८ को फिनाले बैंककमा....

  • हिउँदे अधिवेशनले संविधान संशोधन गर्ने : उपेन्द्र यादव

    न्यूजलय आइतबार ०१, पुष २०७५

    विराटनगर । उपप्रधानमन्त्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब बस्ने संसदको हिउँदे अधिवेशनले संविधान संशोधनको आवश्यक प्रक्रिया शुरु गर्ने बताएका छन ।  

    विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै उपप्रधानमन्त्री यादवले संविधानका केही गलत प्रावधानका कारण जनताले परिवर्तनको अनुभूति गर्न नसकेकाले संविधान संसोधन....

  • ​३३ किलो सुनसहित समातिएकालाई नेपाल ल्याउने तयारी

    न्यूजलय आइतबार ०१, पुष २०७५

    काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित पक्राउ परेका दुई जनालाई नेपाल ल्याएर थप अनुसन्धान गर्ने सरकारले निर्णय गरेको छ ।  

    मंसिर २१ गते कोलकातामा पक्राउ परेका हेमप्रसाद शर्मा र राकेशप्रसाद नेपालका सुन तस्करी चुडामणी उप्रेती ‘गोरे’ समूहकै भएको हुन सक्ने आशंकाले....