Newslaya Home

राष्ट्रिय

  • ​नेपालमा नर्सिङ पेसा व्यवस्थित नबन्दा ३० हजार नर्स विदेशमा

    न्यूजलय शुक्रबार ०७, मङि्सर २०७५

    काठमाडौं । नेपालमा राम्रो सेवासुविधा नपाएपछि बाध्य भएर ३० हजार नर्स विदेशिएका छन् ।

    सरकारले नर्सिङ पेसालाई मर्यादित र व्यवस्थित बनाउन नसक्दा नर्सहरु विदेश पलायन हुने क्रम नरोकिएको नेपाल नर्सिङ एसोसिएसनले जनाएको छ । 

    विदेशिने नर्समध्ये धेरैजसो अस्ट्रेलिया, अमेरिका,....

  • ​फेवाताल जोगाउन सर्वोच्चको ऐतिहासिक फैसला: व्यक्तिको नाममा दर्ता भएको तालको जग्गा बदर हुने

    न्यूजलय शुक्रबार ०७, मङि्सर २०७५

    काठमाडौं । सर्वोच्च अदालतले व्यक्तिको नाममा दर्ता भएको फेवा तालको जमिन एक वर्ष भित्र बदर गरी तालकै नाममा ल्याउन आदेश दिएको छ । 

    फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनअनुसार ६ महिनाभित्र फेवातालको चार किल्ला कायम गर्न सर्वोच्चले भनेको....

  • सर्वसाधारण चढेको स्कुल बस दुर्घटनामा १० जनाको ज्यान गयो

    न्यूजलय बिहीबार ०६, मङि्सर २०७५

    कैलाली । डडेल्धुराबाट डोटी जाँदै गरेको बस सीमामा पर्ने रडुवा नदीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । से १ च २९३ नम्बरको बस बिहीबार साँझ दुर्घटनामा परेको हो ।

    स्कुल बस भए पनि सर्वसाधारण यात्रु सवार थिए । मेला भरेर....

  • ​मिस वर्ल्डको प्रतिस्पर्धामा भोटका आधारमा शृंखला अगाडि

    न्यूजलय बिहीबार ०६, मङि्सर २०७५

    काठमाडौं  । चीनको सान्यामा भइरहेको मिस वर्ल्ड–२०१८ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अन्तिम चरणमा प्रवेश गरेकी छन्।

    एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। 

  • ​फोरम नेपालकी उपाध्यक्ष रेणु यादवद्वारा राजिनामा

    न्यूजलय बुधबार ०५, मङि्सर २०७५

    जनकपुर । संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले पदबाट राजीनामा दिएकी छिन् । उनले उपाध्यक्षसहित प्रदेश २ को ईन्चार्ज पद समेतबाट राजिनामा दिएकी हुन् ।

    गत असोज ३ गते पार्टीको निर्णयविपरीत संविधानविरुद्ध कालो दिवस मनाउने समूहको नेतृत्व गरेको भन्दै फोरमको केन्द्रीय....

  • ​गृहमन्त्रीकै अगाडि पूर्व लडाकुले विष खाएर आत्महत्या प्रयास

    न्यूजलय बुधबार ०५, मङि्सर २०७५

    काठमाडौं । एक जना पूर्व लडाकुले गृहमन्त्री राम बहादुर थापा बादलकै अगाडि विष सेवन गरेका छन् । शान्ति सम्झौताको १२ वर्ष पुगेकै दिन बुधबार बादलको अघि विष विएका हुन् ।

    बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गृहमन्त्रालय पुगेका पूर्व लडाकु दुर्गाप्रसाद भट्टराईले....

  • ​डा.केसी आज डिस्चार्ज हुँदै

    न्यूजलय बुधबार ०५, मङि्सर २०७५

    काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत डा.गोविन्द केसीलाई आज (बुधबार) डिस्चार्ज गरिँदैछ ।

    मुटुको नसा च्यापिएका कारण छाती दुखेपछि डा.केसी गत सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरमा भर्ना भएका थिए ।

    स्वास्थ्यमा सुधार भएपछि केसीलाई अहिले केहीबेरमा....

  • ​राजपाको संयोजकमा राजेन्द्र महतो

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    काठमाडौं । राष्ट्रिय जनता पार्टीको संयोजकमा राजेन्द« महतो चयन भएका छन् । राजपाको मंगलबार बसेको बैठकले पार्टी संयोजकको दायित्व राजेन्द्र महतोलाई सुम्पेको हो । पार्टी एकतापछि संयोजकको जिम्मेवारी महन्थ ठाकुरले निभाउँदै आएका थिए । 

    दुई–दुई महिनामा संयोजक परिवर्तन गरिने भनिएता पनि लामो....

  • किन दिए वीर अस्पतालका डाक्टरले राजीनामा ?

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    काठमाडौँ । वीर अस्पताल काठमाडौँका न्यूरो सर्जरी युनिटका प्रमुख डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । चाकडी गर्न नसकेको भन्दै डा. अधिकारीले सोमबार उपप्रधान तथा स्वाथ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदलाई राजीनामा पत्र बुझाएका हुन् ।

    आफूले चाकडी गर्न नसकेको र माग....

  • ​संसारका प्रभावशाली १०० महिलामा नेपालकी उमादेवी वादी

    न्यूजलय मङ्गलबार ०४, मङि्सर २०७५

    काठमाडौं । नेपालकी उमादेवी वादी संसारका १०० प्रभावशाली महिलाको सूचिमा  परेकी छन् ।

    बिबिसिले सन् २०१८ मा प्रेरणादायी तथा प्रभावशाली रहेका संसारका १०० महिलाको सूचि तयार गरेको हो । जसमा नेपालकी उमादेवी वादी समेत परेकी हुन् ।

    नेपालमा ‘अछुत’....