Newslaya Home

राष्ट्रिय

  • राप्रपाले आयोगविरुद्ध जनमत सिर्जना गर्ने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौ । निर्वाचन हुन एक महिना बाँकी छँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको विरोध कार्यक्रम तय गरेको छ ।
    आयोगले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र खारेज गरेको विरोधमा सशक्त विरोध कार्यक्रम गर्ने भएको हो । आउँदो वैशाख ५ गते ७४४ वटै स्थानीय तहमा....

  • निकुञ्जविस्थापित १०९७ परिवारले ५२ वर्षपछि पाए लालपूर्जा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    पर्सा । निकुञ्ज विस्थापित पर्साका एक हजार ९७ परिवारले ५२ वर्षपछि जग्गाको जग्गाधनी पूर्जा पाएका छन् ।
    ती किसान २०२१ सालमा चितवनमा राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सुवर्णपुर सारिएका थिए । तर सरकारले हालसम्म जग्गाधनी पूर्जा दिएको थिएन । जग्गाधनीपुर्जा पाएपछि स्थानियवासी खुसी भएका छन्....

  • के हो गगन थापाको मेरो वर्ष अभियान

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौ । सरकारले २०७४ साल भरी ‘म स्वस्थ, मेरो देश स्वस्थ’ नारासहितको स्वस्थ्य अभियान संचालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री गगन थापाले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ नारासहित आगामी बर्ष भरी ‘मेरो वर्ष अभियान संचालन गर्ने घोषणा गरेका हुन् ।

  • प्रचण्ड सरकारले गरेका ३० काम

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले हालसम्म गरिएका महत्वपूर्ण कामहरुको सूची सार्बजनिक गरेको छ । प्रधानमन्त्रीको सचिवालयले आठ महिनाको अवधिमा भएका प्रमुख ३० कामको फेहरिस्त तयार पारेको छ । सरकारका प्रमुख कामहरुको सूची यसप्रकार छ ।
    १. संविधान अन्तर्गत वर्तमान सरकार गठन भएपश्चात् संविधानको स्वीकार्यता....

  • सबैको ध्यान तान्ने २०७३ का १० घटना

    न्यूजलय बिहीबार १९, साउन २०७४

    १. वर्ष २०७३ सकिनै लागेको थियो । चैत २९ गते मंगलबार काठमाडौंको गौरीघाटस्थित एउटा पार्टी प्यालेसको गेटमै गोली चल्यो । अज्ञात व्यक्तिको गोली लागेर गुण्डा नाइके दाबा लामा घाइते भए ।
    २. यो वर्ष मिटर उल्टो घुमाएर विद्युत चोरीमा सघाउँदै आएका विद्युत प्राधिरणका २३....

  • अब फलामको होइन, फाइबरको सिलिण्डर

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौ । गुणस्तर विभागले विस्फोट नहुने र प्रचलनमा रहेका सिलिन्डरभन्दा कम तौल रहेको फाइबर सिलिन्डर बजारमा ल्याउने भएको छ । धातुका ग्याँस सिलिन्डर विस्फोट हुन थालेपछि फाइबर सिलिन्डर बजारमा आउने भएको हो ।
    नाप तौल तथा गुणस्तर विभाग भौतिक प्रयोगशाला शाखाका निर्देशक मणिराम भुसालका....

  • ‘धुर्मुस सुन्तलीले पार्टी खोले अरु नेता हेरेको हेर्यै’

    न्यूजलय बिहीबार १९, साउन २०७४

    बर्दिबास। धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको वस्तीको साँचो मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्तान्तरण गरेका छन् । ५३ वटा घर भएको एकिकृत नमुना बस्तीको साँचो श्रेष्ठ र आचार्यले बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सदालाई हस्तान्तरण गरेका हुन् । लामो समयदेखि मुसहर वस्तीमा नमुना घर निर्माणमा....

  • बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्न सर्वोच्चको आदेश

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई सात दिनभित्र गिरफ्तार गर्न प्रहरी प्रमुखलाई आदेश जारी गरेको छ । हत्यामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका सभासद् उनलाई पक्राउ गर्न आदेश दिएको छ ।
    पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘फिला चिर्ने’ धम्की सार्वजनिक रुपमा दिएको भन्दै अधिवक्ता डा.....

  • राजनीतिक दलप्रति पूर्वराजाको यस्तो आरोप

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ०६३ को जनआन्दोलनका वेला राजनीतिक दलका बीचमा भएको सहमति तोडिएको बताएका छन् ।
    नयाँ वर्ष २०७४ को उपलक्ष्यमा पूर्वराजाद्वारा जारी शुभकामना सन्देशमाउनले यस्तो कुरा बताएका हुन् ।
    शाहले २०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसंग बनेको....

  • निकुञ्जमा गैँडा मारिएपछि सुरक्षा सतर्कता

    न्यूजलय बिहीबार १९, साउन २०७४

    चितवन । शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँंडा मारिएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।नयाँ रणनीतिका साथ गैंँडाको आवतजावत र बस्ने स्थानमा रात्रिकालीन वेसक्याम्पलाई अरु बढी सशक्त रुपमा परिचालन गरिएको छ ।
    चितवन राष्ट्रिय निकुञ्ज....