Newslaya Home

राष्ट्रिय

  • पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
    भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले २८ गते दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश....

  • फोरम नेपालको चुनावी अभियान तीव्र

    न्यूजलय आइतबार १५, साउन २०७४

    विराटनगर । संघीय समाजवादी फोरम नेपालले विराटनगरमा चुनावी अभियानलाई तीव्रता दिएको छ । सो क्रममा संघीय फोरमले आज विराटनगरमा मोटरसाइकल ¥याली निकालेको छ । पार्टीको मोरङ कार्यालयबाट निकालिएको ¥यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ । पार्टीको चुनावचिन्ह र झण्डासहित निकालिएको ¥यालीले धरानरोड हुँदै विराटनगर....

  • सप्तरीमा मतपत्र रुजु गर्ने काम सम्पन्न

    न्यूजलय आइतबार १५, साउन २०७४

    सप्तरी । स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय सप्तरीले मतदाता शिक्षा सुरु गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि मतपत्र रुजु गर्ने काम सम्पन्न गरेको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत राजविराजका मुख्य न्यायाधीश शारदाप्रसाद कोइरालाले सप्तरीको १७ वटै स्थानिय तहका लागि पठाइने मतपत्र रुजु....

  • --भरतपुरमा अब के हुन्छ ?

    न्यूजलय आइतबार १५, साउन २०७४

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनःमतदानको मितिबारे जिल्ला निर्वाचन कार्यालयले अझै निर्णय गर्न सकेको छैन । गएको शनिबार निर्वाचन आयोगले पुनःमतदान गर्नुपर्ने निर्णय गर्दै मिति तोक्न निर्देशन दिएपनि मुख्य निर्वाचन अधिकृतले नयाँ मितिबारे निर्णय गर्न नसकेका हुन् । कांग्रेस र माओवादी....

  • भरतपुरमा पुनः मतदन विरुद्ध राजधानीमा प्रदर्शन

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै नेकपा एमालेले राजधानीमा प्रदर्शन गरेको छ । एमालेका दुई संगठन युवा संघ र अनेरास्ववियुको अगुवाइमा आइतबार राजधानीको प्रदर्शनीमार्गबाट सुरु भएको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै शान्तिबाटिका पुगेर सभामा परिणत भएको....

  • मतगणना सुरु नभएसम्म संसद अवरोध हुन्छ: योगेश भट्टराई

    न्यूजलय आइतबार १५, साउन २०७४

    ताप्लेजुङ । भरतपुरमा माओवादीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मतपत्र च्यातेकाले माओवादीको उम्मेदवारी खारेज गर्नुपर्ने नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सभामुखबाट संसदीय प्रक्रिया मिचिएको उनले आरोप लगाए ।
    गृहजिल्ला ताप्लेजुङमा चुनावी प्रचारको सिलसिलामा भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै आचारसंहिता....

  • इटहरीका युवा नेता दिपक गौतमको इटहरी बनाउने सपना (भिडियो अन्तर्वार्ता)

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । दोस्रो चरणमा असार १४ हुन गइरहेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस इटहरी उपमहानगरपालीका वडा न ६ का वडा अध्यक्ष उम्मेदवार दिपक गौतम यतिबेला घर दैलो कार्यक्रममा व्यस्त छन् । गौतमले चुनावमा जितेर नगरलाई सवैको चाहाना अनुरुप समृद्व शहर बनाउने योजना....

  • राजपाका नेता, कार्यकर्ता पार्टी छाड्दै

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । संविधान संशोधनपछि मात्र निर्वाचन गर्नुपर्ने माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता कार्यकर्ता निराश बन्दै पार्टी छाड्न थालेका छन् । स्थानिय तहको चुनावमा सहभागी हुने निर्णय गर्न पार्टीले ढिलाइ गरेसँगै पार्टीका कार्यकर्ता निराश भएका हुन् ।
    दोस्रो चरणको चुनाव हुने....

  • ताप्लेजुङमा कांग्रेस र माओबादीबीच तालमेल

    न्यूजलय आइतबार १५, साउन २०७४

    ताप्लेजुङ । दोश्रो चरणको स्थानीय तहको निर्बाचनमा ताप्लेजुङ नगरपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्रबीच तालमेल हुने भएको छ । नगरपालिकामा नेपाली कंग्रेसलाई मेयर र माओवादी केन्द्रलाई उपमेयर पदमा उठाउने सहमति भएको छ ।
    शुक्रबार सदरमुकाममा भएको पत्रकार सम्मेलनमा नेपाली कंग्रेसबाट मेयरमा केसबप्रसाद दाहाल र....

  • राजपा निवार्चनमा सहभागी हुने

    न्यूजलय आइतबार १५, साउन २०७४

     
    काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल स्थानीय तहको निर्वाचनमा भाग लिन सकारात्मक देखिएको छ । पार्टीका नेता लक्ष्मण लालकर्णले आफूहरु निर्वाचन विरोधी नभएको समेत स्पष्ट पार्नु भयो । शुक्रबार काठमाडौंमा संचारकर्मीसँग कुरा गर्दै उनले आफूहरुको न्यूनतम माग सम्बोधन गरेर सरकारले दोस्रो चरणको स्थानीय तहको....