Newslaya Home

राष्ट्रिय

  • इडीभी नतिजा सार्वजनिक

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । अमेरिका जानका लागि डीभी चिठ्ठा भर्नु भएको छ ? यदि छ भने ख्याल गर्नुस् मंगलबार सन् २०१८ को इडीभी नतिजा सार्वजनिक हुँदैछ ।
    डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट....

  • देशैभर वर्षामा मौसमी वायुको प्रभाव

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण सोमबार देशभर बर्षात भएको छ।
    उक्त वायुको प्रभावले भारतको हरियाणाआसपास क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र र विहारदेखि उडिसासम्म न्यून चापीय रेखा विकास भएकाले त्यसको असर नेपालमा परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनले बुधबारदेखि मौसममा सुधार आउने....

  • काँग्रेसले भन्यो, ‘स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन महाअभियोग’

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौँ । स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका नेताहरुले बताएका छन्।
    सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकको सिद्धान्त विपरीत नियतबस अदालतले निर्णय गरेको र सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको आरोप नेताहरुले लगाएका छन्।
    ....

  • एमालेले घोषणापत्रमै लेख्यो, '१९५० लगायत सबै असमान सन्धि खारेज'

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नेकपा एमालेले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा सबै अन्तर्राष्ट्रिय असमान सन्धीहरुलाई खारेज गर्ने योजना प्रस्तुत गरेको छ ।
    ५२ पृष्ठको एमालेको घोषणापत्रमा समेटिएका ५३ बुँदा मध्ये बुँदा नम्बर ३४ मा एमालेले स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धका आफ्नो धारणा उल्लेख गरेको छ । जसमा....

  • नयाँ शक्तिको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचनका लागि आफनो घोषणापत्र सार्वजनिक गरेको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्तिले ५१ पृष्ठको घोषणा पत्रमा सोमबार सार्वजनिक गरेको हो ।
    आँखा चुनाव चिन्ह निर्वाचन आयोगले नदिएपछि संघीय समाजवादी पार्टी को मसाल चुनाव चिन्हबाट निर्वाचन....

  • मंगलबार उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको आहृवान

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ। भोलिका लागि तय भएको उम्मेदवारी दर्ता गर्ने पूर्वनिर्धारित कार्यक्रममा कुनै फेरबदल नभएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन् ।
    निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दल र आम मतदातालाई उम्मेदवारी दिने कार्यक्रममा सहभागी हुन आयोगले मंगलबार आहृवान गरेको छ ।
    सो....

  • सरकारबाट बाहिरियो राप्रपा

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । वैशाख सत्तारूढ तेस्रो ठूलो दल राप्रपा सरकारबाट फिर्ता भएको छ। सोमबार पार्टी मुख्यालयमा बसेको कार्यसमिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
    'बैठकले सरकारलाई दिएको निर्णय फिर्ता लिने, प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस र माअोवादीलाई....

  • कुनै घटनाले निर्वाचन रोकिँदैन– प्रधानमन्त्री

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन् । सोमवार सिन्धुपाल्चोकमा क्रियाशील नेपाली काँग्रेस र नेकपा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले निर्वाचन हुँदैन कि भनेर कुनै पनि आशङ्का नगर्न....

  • टिकट नपाएको झोकमा काँग्रेस पार्टी कार्याल तोडफोड

    न्यूजलय आइतबार २२, साउन २०७४

    रसुवा । स्थानीय निर्वाचनको विवादका कारण नेपाली काँग्रेस रसुवाको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोड भएको छ ।
    हाकुका महिलाले निर्वाचनको मनोनयपत्रको विवादका कारण काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नुका साथै पार्टी कार्यालयको फर्निचर र कागजपत्र फालेर कार्यालय....

  • भोलिसम्म महाअभियोग फिर्ता लिनुपर्ने सरकारलाई ओलीको चेतावनी

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केपी ओलीले भोलिसम्म महाअभियोग फिर्ता लिसक्नुपर्ने सरकारलाई चेतावनी दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग अस्वीकार्य भएको बताउदै ओलीले फिर्ता लिन चेतावनी दिएका हुन् ।
    स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्न सोमबार....