‘विकास र आर्थिक समृद्धि नै मुख्य एजेन्डा’ कांग्रेसका उम्मेदवार
भक्तपुर । भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि विकास र आर्थिक समृद्धि नै आफूहरुको मुख्य एजेन्डा हुने बताएका छन् ।
बुधबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा सुर्यविनायक नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार विष्णुराज कार्की, चाँगुनारायण नगरपालिकामा कांग्रेसबाट मेयरका....