Newslaya Home

राष्ट्रिय

  • सीके राउतमाथि अनुसन्धान सुरु

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    बुटवल । स्वतन्त्र मधेस अभियान सञ्चालन गर्दै आएका डा. सीके राउतलाई राज्य बिरुद्धको संगठित अपराध (राज्यबिप्लव) मुद्दाको अनुसन्धान सुरु भएको छ ।
    उनलाई रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर आइतबारबाट बयान लिने काम थालिएको छ । चैत्र ३१ गते सिराहा जिल्ला अदालतबाट १० हजार....

  • निर्वाचन सफल बनाउनु सबैको दायित्व: बामदेव

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    स्थानीय तहको निर्वाचनलाई सफल बनाउनुको विकल्प नभएका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बताएका छन् । एमाले काठमाडौं जिल्ला संगठन कमिटीले आइतबार राजधानीमा गरेको कार्यक्रममा गौतमले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सफल बनाउनु सबैको दायित्व भएको बताए ।
    चुनाव सफल....

  • निर्वाचन बिथोल्ने गरी अन्दोलन गर्ने घोषणा

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौ । मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ३१ गते गर्न लागिएको स्थानीय निर्वाचन बिथोल्ने आन्दोलन घोषणा गरेको छ । आफूले चाहेजस्तो गरी संविधान संशोधन गर्न नखोजिएको भन्दै स्थानीय निर्वाचनकै विरुद्धमा आन्दोलन घोषणा गर्दै चुनाव गर्न नदिने घोषणा गरेका हुन् । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन....

  • अस्थायी शिक्षकद्धारा आन्दोलनका कार्यक्रम स्थगित

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौ । आन्दोलनरत अस्थायी शिक्षक केन्द्रिय समितिले शिक्षक सेवा आयोगले गरेको विज्ञापन स्वागत गरेको छ ।
    शिक्षा ऐन आठौं संशोधन बमोजिम आयोगले गरेको आन्तरिक विज्ञापनले अधिकांश अस्थायी शिक्षकका लागि राहत मिलेको समितिका महासचिव दिनेश थापाले बताए ।
    लामो समयदेखि अस्थायी शिक्षकले शिक्षकलाई स्थायी....

  • नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा प्रतिबन्ध

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौ । नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान शिक्षा मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।
    विद्यार्थीहरू अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट अध्ययन गर्न जान प्रतिबन्ध लगाएको हो ।
    अध्ययनका लागि जान....

  • भूकम्पपीडितमाथि खेलबाड, २८ अर्ब सकियो

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितहरुको लागी निजी आवास निर्माणमा करिब २८ अर्ब रुपैयाँ खर्च भएको छ ।
    गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेका छन् । भूकम्पपीडितको निजी आवास निर्माणमा चैत २४....

  • सबै जिल्लामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । निर्वाचन आयोगले देशका ७५ वटै जिल्लामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा ल्याउने भएको छ । बैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तह निर्वाचन व्यवस्थापन गर्नका लागि कार्यालय सञ्चालन गर्न लागेको हो ।
    सबै जिल्लामा आजदेखि कार्यालय खुल्ने आयोगले जनाएको छ । जसको....

  • चिनिया सेना काठमाण्डौं पस्यो

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौ  । नेपाली सेनासँग हुने विशेष फौजको संयुक्त सैन्य अभ्यासमा भाग लिन चिनियाँ जनमुक्ति सेनाको एक विशेष टोली काठमाण्डौ आएको छ । काठमाडौंमा आइतबार सुरु हुने सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेना शनिबार नै काठमाण्डौ आएको हो । सेना टोलीमा कर्नेल याङ सुमेङसहित २२....

  • चुनाव नरोकिए मुलुक द्वन्द्वमा जान सक्ने मोर्चाको चेतावनी

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    चुनाव स्थगित गर्ने वा विथोल्ने रणनीति

    काठमाडौं । निर्वाचन आयोगले चुनाव बैशाख ३१ मा एकै चरणमा निर्वाचन सम्पन्न गर्नका लागि तयारीलाई तीब्र पारिरहेको बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनावलाई असफल पार्ने निर्णय गरेको छ । बैशाख पहिलो सातादेखि मोर्चाले आन्दोलन गर्ने निर्णय गरेको हो ।....

  • निर्वाचन विथोल्ने गरी आन्दोलन थालिने

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । संविधान संशोधन माग गर्दै आएका राजनितिक दलहरुले स्थानीय चुनाव विथोल्ने धम्की दिएका छन्।मोर्चासहितको संघीय गठबन्धनले आफूले राख्दै आएका माग पुरा नगरे वैशाख ५ देखि ३१ सम्मका लागि प्रदर्शन, घेराउ र हड्तालजस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ ।
    मोर्चासहितको गठबन्धनले आइतबार आन्दोलनको खाका....