नेपालमा पहिलो कृषि विज्ञान केन्द्र
मकवानपुर । कृषि तथा पशु विज्ञान विश्वविद्यालयले मकवानपुरमा नेपालकै पहिलो कृषि विज्ञान केन्द्र स्थापना गरेको छ । सो केन्द्र मकवानपुरको थाहानगरपालिमा रहेको झम्केश्वरी मावि भवनमा स्थापना गरेको हो ।
उक्त केन्द्रको उद्घघाटन विश्वविद्यालयका रजिस्ट्रार तथा निमित्त उपकुलपति प्रा.डा मनराज कोलाक्षपतिले गरेका हुन् । उनले....