Newslaya Home

राष्ट्रिय

  • काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । काठमाडौं–निजगढ फास्ट ट्र्याकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल शिलान्यास गरेका छन् । आइतबार बिहान बाराको निजगढमा आयोजित एक समारोहबीच फास्ट ट्र्याकको प्रधानमन्त्री प्रचण्डले औपचारिक शिलान्यास गरेका हुन् ।
    शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए । ७६ किलोमिटर लामो फास्ट....

  • राजपालाई चुनावमा जान भाजपाको आग्रह

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा) लाई आसोज २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन सुझाब दिएको छ ।
    भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारीले मधेस समस्या समाधानको प्रयास गर्न सत्तारुढसहित प्रमुख दलहरूलाई आग्रह समेत गरेको बताए ।....

  • काठमाडौँमा विद्यासुन्दर शाक्य विजयी

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् ।
    एमालेका उमेदवार विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका हुन् । तर घोषणा गर्न भने बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले छ । काठमाडौं महानगरपालिकामा जम्मा १....

  • जापानले रेडक्रसलाई दियो चार वटा एम्बुलेन्स

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीलाई जापान सरकारले सहयोग स्वरुप चार एम्बुलेन्स सहयोग गरेको छ । सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगाआले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापालाई हस्तान्तरण गरेका हुन् ।
    विगतका वर्षहहरुमा पनि जापानले सहयोग गर्दै आएको छ....

  • मधेसमा मधेसबादी दलहरुबीच नै मूठभेड

    न्यूजलय सोमबार २३, साउन २०७४

    इटहरी–स्थानीय तहको दोश्रो चरणको चुनावलाई लिएर मधेसवादी दलहरु नै मूठभेठमा उत्रिने सम्भावना देखिएको छ । पहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनमा एकवद्ध भएर आन्दोलनको कार्यक्रम गर्दै आएको संघीय समाजवादी फोरम र ६ वटा दल एकीकृत भएको राजपा नेपालबिच चुनावकै विषयलाई लिएर मूठभेडको अवस्था....

  • गोमा एयर जहाज दुर्घटनामा चालक राईको निधन

    न्यूजलय सोमबार २३, साउन २०७४

    सोलुखुम्बु । सोलुखुम्बुको लुक्लामा दुर्घटनामा परेको गोमा एयरको विमान चालकको निधन भएको छ । ९ एन ए के वाइ कल साइन भएको जहाज विमानचालक पारस राई र सहायक सुजन मानन्धरले उडाएका थिए ।
    गम्भिर घाइते राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको हो ।....

  • नेपाल आकाशी कालोसुची बाट मुक्त

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपाललाई उड्ययन कालो सुची बाट हटाएको छ । चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध नागरिक उडड्यन प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गरी हटाएकोे जानकारी दिएको छ ।
    गत असार २० गते....

  • चुनावमा सहभागिताका लागि राजपाको तीन सर्त

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले चुनावमा सहभागिताका लागि कांग्रेस सामु तीनबुँदे सर्त अघि सारेको छ । राजपा नेपालका नेताहरुले शनिबार दिउँसो नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई भेटेर चुनावको वातावरण नबनेको भन्दै तीन बुंदे शर्त अघि सारेका हुन् । राजपाका नेताहरुले चुनावका लागि जनसंख्याका आधारमा स्थानीय....

  • पूर्वप्रधानमन्त्री झलनाथ खनाल र कांगेस नेतृ सुजाता कोइराला कोरिया प्रस्थान

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कांग्रेस नेतृ सुजाता कोइराला कोरिया प्रस्थान गरेका छन् । एसिया–युरोप राजनीतिक दलको पहिलो सम्मेलन तथा एसियाली राजनीतिक दल (आइक्याप)को बैठकमा भाग लिन खनाल र कोइराला कोरिया प्रस्थान गरेका हुन् ।
    आइक्यापको २८ औं....

  • भरतपुर मतगणना मुद्दाको सुनुवाइ असार ६ गते :सर्वोच्च

    न्यूजलय सोमबार २३, साउन २०७४

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाइ सर्वोच्च अदालतले आगामी असार ६ गते गर्ने भएको छ। स्थानीय तह निर्वाचनको मत गणना गर्दा मतपत्र च्यातिएको विषयले भरतपुरको मत परिणामा अवरुद्ध भएको छ ।
    कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त....