Newslaya Home

राष्ट्रिय

  • चुनाव प्रचारप्रसार गर्ने आज अन्तिम दिन

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आजबाट सुरु हुँदैछ । आज राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
    निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव....

  • ३४ जिल्लामा स्थानीय निर्वाचन सुरु

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । २० वर्षपछि आइतबार देशका केही प्रदेशहरुमा स्थानीय निर्वाचन हुँदैछ । सो क्षेत्रका मतादाताहरु भोट हाल्न उत्साहित बनेका छन् । पहिलो चरणमा हुने यो मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ ।
    संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण....

  • साउन देखि कतिवटा च्यानल ?

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सरकारले ल्याएको विज्ञापन रहित नीति र केबल व्यवसायीहरुको विरोधका कारण साउन १ गतेदेखि तीन च्यानल मात्र आउनेभएको छ । सरकारको क्लिन फिडका कारण दबाब दिनका लागि नेपाल टेलिभिजन, एाटीभी प्लस र एनटीभी न्युज गरी तीन सरकारी च्यानलमात्रै देखाउने केबल व्यवसायी महासंघले जनाएको छ....

  • मौन अवधिमा एमालेको पत्रकार सम्मेलन, के भने अध्यक्ष्य ओलीले ?

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेकपा एमालेले निर्वाच आचार संहिता विपरित सरकार र सत्ताधारी दलहरुबाट क्रियाकलाप भएको भन्दै तत्काल बन्द गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
    एमालेले आज पार्टी कार्यालय धुमबराहीमा विशेष पत्रकार सम्मेलन गरी, सरकारी साधन स्रोतको दुरुपयोग गर्ने कामे, स्थानीय तहको संख्या....

  • भोट हाल्न भारतबाट आएका नेपाली रोकिए नाकामा

    न्यूजलय सोमबार २३, साउन २०७४

    नवलपरासी । भारतबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुन आएका १५० जनाभन्दा बढी नेपाली नवलपरासीमा पर्ने नेपाल–भारत सीमानाका भैंसालोटनमै रोकिएका छन् ।
    भारतकको पश्चिम चम्पारणमा पर्ने विभिन्न सहरमा काम गदै आएका उनीहरु सीमानाका बन्द हुनेबारे थाहा नहुँदा भैंसालोटनमा रोकिएका हुन् । सोमबार बिहानसम्मका लागि नाका....

  • महासचिव र केन्द्रीय सदस्यले दिए राजीनामा (राजीनामापत्र सहित)

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल मलेसियाका महासचिव र केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासचिव दिपक संघर्ष र केन्द्रीय सदस्य राजु यादवले राजीनामा दिएका हुन् ।
    उनीहरुले संयुक्त विज्ञप्ति निकाल्दै पार्टीभित्र अपेक्षा गरेभन्दा फरक कार्यनीति पाएको तथा वैकल्पिक राजनीतिको परिकल्पना गरेअनुसार....

  • कहिले सुरु हुन्छ मतगणना ? को–को बस्न पाउँछन् गणनामा ?

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना भोलि रातिबाट नै सुरु हुने भएको छ । मतदान सकिएपछि सुगम जिल्लाहरुमा भोलि आइतबार रातिबाटै र दुर्गम क्षेत्रहरुमा सोमबारबाट मतगणना शुरु हुन सक्ने निर्वाचन आयोगले बताएको छ । कानूनले मतपेटिका संकलन भइसकेपछि स्थानीय प्रतिनिधिहरुको रोहबरमा मतगणनाको समय....

  • चुनावको मुखमा समातिएका दीपक मनाङ्गे र चक्रे मिलन एउटै खोरमा

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । गुन्डा नाइकेहरु दीपक मनाङ्गे र चक्रे मिलन दुवै एउटै खोरमा छन् । उनीहरुलाई सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले ५ दिनको समय थप गरेको छ।
    आसन्न स्थानीय निकायको निर्वाचनको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै महानगरीय प्रहरीले राजधानीमा आतंक फैलाउने सक्ने झन्डै....

  • मतदान केन्द्र कब्जा,हतियार छोडेर भागे प्रहरी

    न्यूजलय सोमबार २३, साउन २०७४

    मुगु । नेपाल कम्युनिष्ट पार्टीले मुगुको एक मतदान केन्द्र कब्जा गरेको छ । प्रहरी सुरक्षा घेराको बीचमा रहेको मुगुको राराछाँयानाथ नगरपालिका बडा नं. १२ स्थित शोवा मतदान केन्द्र कम्युनिष्ट पार्टीले कब्जामा लिएको हो ।
    पार्टीले मतदान केन्द्र कब्जामा लिनुका साथै केन्द्रमा तोडफोड समेत गरेको....

  • चुनाव प्रचारप्रसारमा हिडेका गाडी धमाधम जलाइँदै

    न्यूजलय सोमबार २३, साउन २०७४

    नुवाकोट । चुनावी प्रचारबाट फर्केर रोकिरहेको अवस्थामा गाउँपालिका अध्यक्षका दुई उम्मेदवारको गाडीमा आगजनी गरीएको छ । राति ११ बजे नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ शिवालयमा रोकिराखेको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो ।
    शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को....