पूर्वाञ्चलस्तरीय क्रिकेट प्रतियोगितामा इटहरीको विजयी सुरुवात
इटहरी । झापामा जारी पूर्वाञ्चलस्तरीय बैगुनधरा टि ट्वान्टी क्रिकेट प्रतियोगितामा इटहरीले विजयी सुरुवात गरेको छ । आयोजक वैगुनधारालाई हराउँदै इटहरी ग्रीन सिटी क्रिकेट क्लबले विजयी सुरुवात गरेको हो ।
१३९ को लक्ष्य पछ्याएको वैगुनधारा क्लब ७९ रनमै समेटिएको थियो । इटहरीको लागि सिद्धान्त लोहनीले....