Newslaya Home

खेल

  • ​इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै

    न्यूजलय शुक्रबार २६, माघ २०७४

    काठमाडौं । दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट २३ औं विन्टर ओलम्पिक सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव्य तयारी भइरहेको छ ।
    दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । यो ओलम्पिक पहिलो पटक दक्षिण कोरियामा आयोजना हुन....

  • ​थ्री स्टार बुढासुब्बा गोल्डकपको फाइनलमा

    न्यूजलय बिहीबार २५, माघ २०७४

    धरान । सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोश्रो सेमिफाइल खेलमा दुर्गापुर स्टिल फुटबल क्लब भारतलाई ० का विरुद्ध १ गोलले पराजित गरेसँगै थ्री स्टारले पुलिससँगको फाइनल भिडन्त पक्का गरेको हो ।....

  • ​सान्चेजमाथि कर छलीको मुद्दा, १६ महिनाको जेल सजाय

    न्यूजलय बिहीबार २५, माघ २०७४

    काठमाडौं । भर्खरै मात्र म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका चिलियन स्टार एलेक्सिज सान्चेजमाथि स्पेनिस अदालतले कर छलीको मुद्दामा १६ महिनाको जेल सजाय सुनाएको छ ।  
    प्रिमियर लिगकै सर्वाधिक धेरै आम्दानी गर्ने खेलाडीमा पर्छन् सान्चेज । सान्चेजले आफूले पाएको सजाय स्विकार गरेका छन् । सान्चेजले बार्सिलोनाबाट....

  • संकटालाई पुलिसले हरायो

    न्यूजलय बुधबार २४, माघ २०७४

    इटहरी । संकटा क्लबलाई १ विरुद्ध २ गोलले पाखा लगाउँदै नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ । 
    पहिलो हाफ गोलरहित बराबरीमा टुंगीएको खेलको दोस्रो हाफमा गोल भएको थियो । दोस्रो हाफको ९ मिनेटमा पुलिसका लागि रेजिनले पहिलो....

  • ​बुढासुब्बा गोल्डकपमा आज थ्रि स्टार र सुदुरपस्चिम भिड्दै

    न्यूजलय मङ्गलबार २३, माघ २०७४

    धरान । धरानमा जारी बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको आजको खेल सुदुरपश्चिम ११ र थ्रिस्टार क्लब बिच हुनेछ । आजको विजेताले दोस्रो सेमी फाइनलमा दुर्गापुर स्टिल फुटबल क्लब कोलकत्तासँग भिड्नेछ ।
    सोमबार भएको खेलमा झापा ११ लाई २–० ले हराउँदै विभागिय टिम नेपाल पुलिस क्लब....

  • ​नेपाल पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

    न्यूजलय सोमबार २२, माघ २०७४

    धरान । विभागिय टिम नेपाल पुलिस क्लब धरानमा जारी २० औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा साविक विजेता समेत रहेको पुलिसले झापाको काँकडभित्ता ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
    पुलिसले अब फाइनल प्रवेशका....

  • ​रोनाल्डो र नेमारको आज जन्मदिन !

    न्यूजलय सोमबार २२, माघ २०७४

    काठमाडौं । वर्तमान विश्व फुटबलका दुई चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र नेमारको आज जन्मदिन परेको छ ।
    स्पानिस जायन्ट रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने पोर्चुगलका क्रिस्टायनो रोनाल्डोको आज ३३औँ जन्मदिन हो भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीबाट क्लब फुटबल खेलिरहेका नेमारको २६औँ जन्मदिन....

  • बुढासुब्बा गोल्डकप : सडन डेथमा कोलकातासँग धरान पराजित

    न्यूजलय आइतबार २१, माघ २०७४

    धरान । सुनसरीको धरानमा जारी २० औ रेडबुल बुढासुब्बा गोल्डकपमा आयोजक धरानलाई हराउँदै दुर्गापुर स्टिल क्लब कोलकोता सेमीफाइनलमा प्रवेश गरेको छ । 
    धरान १६ स्थित प्रादेशिक धरान रंगशालामा आइतबार भएको खेलमा दुर्गापुरले धरानलाई सडेन डेथमा पराजित गरेको हो । निर्धारित समय र थपिएको अतिरिक्त....

  • ​हिसान सुनसरीको स्पोर्टस मिट सम्पन्न

    न्यूजलय शनिबार २०, माघ २०७४

    सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले गरेको हिसान स्पोर्टस मिट शनिबार सकिएको छ ।
    एक सातादेखि चलेको स्पोर्टस मिट सम्पन्न भएको हो । समापन समारोहसँगै शनिबार इटहरीमा सम्पन्न मारुणी नृत्य प्रतियोगितामा धरान आदर्श मावि प्रथम, धरान उच्च मावि द्वितिय र....

  • ​बुढासुब्बा गोल्डकपमा मनाङमाथि संकटाको जित

    न्यूजलय शनिबार २०, माघ २०७४

    सुनसरी । शनिबारदेखि धरानमा सुरु भएको २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा संकटा क्लबले विजयी सुरुवात गरेको छ ।
    मनाङ मर्स्याङदी क्लवलाई १–० गोलले हराउँदै संकटाले विजयी सुरुवात गरेको हो । मनाङ केही दिनअघि इटहरीमा सम्पन्न मदन भण्डारी स्मृती अन्तर्राष्ट्रिय इटहरी गोल्डकपको उपविजेता हो....