Newslaya Home

खेल

  • ​मनाङ मदन भण्डारी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा, झापा ४–३ ले पराजित

    न्यूजलय आइतबार ०७, माघ २०७४

    इटहरी । मनाङ मस्र्याङ्दी काठमाडौ, इटहरीको क्षेत्रीय रंगशालामा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आईतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा झापा ११ लाई ४–३ गोल अन्तरले हराउँदै मनाङले सेमिफाइनल यात्रा तय गरेको हो । 
    खेलको सुरुवातदेखि नै निकै आक्रामक....

  • मदन भण्डारी इटहरी गोल्डकपमा आज मनाङ र झापा– ११ भिड्दै

    न्यूजलय आइतबार ०७, माघ २०७४

    इटहरी । इटहरीमा शनिबारदेखी सुरु अन्तर्रा्ष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपमा आज मनाङ मर्स्याङ्दी क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ । 
    इटहरीस्थित क्षेत्रीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।
    यसअघि शनिबार भएको उद्घाटन खेलमा ललितपुरको क्लब थ्रीस्टारले विजय सुरुवात गरेको....

  • उत्तर र दक्षिण कोरियाबीच यस्तो सहमति

    न्यूजलय शनिबार ०६, माघ २०७४

    इटहरी । उत्तर र दक्षिण कोरियाले पायोङचाङ ओलम्पिकको उद्घाटन समारोहमा एउटै झण्डामुनि मार्चपास गर्ने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक समिति आइओसीले प्रतियोगितामा २२ उत्तर कोरियाली खेलाडीले भाग लिने पनि पुष्टि गरेको छ ।
    शनिबार आइओसीको स्वीट्जरल्याण्डको लुसानमा भएको बैठकमा सो सहमति भएको हो ।....

  • ​मदन भण्डारी गोल्डकपको उद्घाटन खेलमा रुसलान थ्रि स्टार क्लब विजयी

    न्यूजलय शनिबार ०६, माघ २०७४

    इटहरी । इटहरीमा सार्वधिक पुरस्कार राशिको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृती मेमोरियल इटहरी गोल्डकप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल एपिएफलाई रुसलान थ्रि स्टार क्लबले १ का विरुद्ध २ गोलले पराजित गरेको छ । 
    निकै कडा प्रतिस्प्रर्धात्मक खेलको ३८....

  • ​इटहरीमा आजदेखि सर्वाधिक राशीको फुटबल सुरु राष्ट्रपतिद्वारा उद्घाटन

    न्यूजलय शनिबार ०६, माघ २०७४

    इटहरी । इटहरीमा शनिबारदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुदै छ ।  प्रतियोगिता इटहरी स्थित रंगशालामा दिनको २ बजे राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ  । 
    प्रतियोगितामा नेपाल, भारत र भुटान गरेर रुस्लान थ्रि स्टार क्लब, शसस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, डूक....

  • ​इटहरीमा भोलीदेखि सर्वाधिक राशीको फुटबल सुरु, राष्ट्रपतिले उद्घाटन गर्ने

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    इटहरी । इटहरीमा शनिबारदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप गर्ने जानकारी दिएको छ । 
    प्रतियोगितामा पहिलो हुनेलाई ११ लाख, दोस्रो हुनेलाई पाँच लाख नगद पुरस्कार दिइने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी....

  • ​प्रथम मदन भण्डारी क्रिकेटबाट पारस खड्का सम्मानित

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘प्रथम मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित भएका छन् ।
    किर्तिपुरस्थित टीयू मैदानमा आयोजित प्रथम क्रिकेट महोत्सवमा राष्ट्रपति विधादेवि भण्डारीले खड्कालाई सम्मान गरेकी हुन् । मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गतको क्रिकेट विभागद्वारा आयोजित महोत्सवमा कप्तान पारसलाई नगद....

  • रियलद्वारा लेगानेस १–० ले पराजित

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    काठमाडौं । कोपा डेल रेको क्वाटरफाइनलमा रियल म्याड्रिडले लेगानेसलाई १–० ले पराजित गरेको छ । लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा क्रिस्टियानो रोनाल्डो अनुपस्थितीमा रियलले खेलको अन्तिम मिनेटमा गोल गरेको हो ।
    मार्को असेन्सियोको ८९औं मिनेटमा विजयी गोल गरेका थिए । रियलको दोस्रो....

  • ​मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा धिमाल विजयी

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    लेटाङ । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा दीपेन्द्र धिमाल विजयी भएका छन् । यो सँगै उनले तेश्रोपटक संघको नेतृत्व गर्ने मौका पाएका छन् । 
    लेटाङमा बिहीबार सम्पन्न संघको सातौं अधिवेशनमा भएको मतदानमा ८ मत प्राप्त गर्दै धिमाल तेश्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन्....

  • सकियो राष्ट्रिय योग खेलकुद प्रतियोगिता

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    इटहरी । चुच्चो नाक थोरै बाहिर निस्किएका दाँत, सानो चेहडाको अनुहार भएका एक बालक उनका अरु साथीहरु सँग इटहरीको रंगशालामा आफ्नो जिउ उतानोपारि खुट्टा बङ्ग्याएर दर्शक सामु कला प्रदर्शन गरिरहेका थिए । यो दृश्य बिहीबार खेलकुद नगरि इटहरीमा सम्पन्न भएको राष्ट्रिय योग खेलकुद प्रतियोगिताको हो....