Newslaya Home

खेल

  • जिल्ला नकआउट फुटलब प्रतियोगिताः धरानका दुवै टोली विजयी

    न्यूजलय बिहीबार १२, असार २०७६

    धरान । धरानमा बिहीबारदेखि सुरु भएको जिल्ला नकआउट फुटबल प्रतियोगितामा धरान फुटबल क्लब र टेम्के–११ ले विजयी सुरुवात गरेका छन् ।

    उद्घाटन खेलमा धरान फुटबल क्लबले इटहरी फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । धरानका लागी मिलन लिम्बूले दुई गोल गरे भने बिटु....

  • भारतद्वारा वेष्ट इन्डिज सामु २६९ रनको लक्ष्य प्रस्तुत

    न्यूजलय बिहीबार १२, असार २०७६

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले वेष्ट इन्डिज सामु २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनायो ।

    भारतकालागि कप्तान विराट कोहली र एमएस धोनीले अर्धशतकीय पारी खेले । ८२....

  • उप–मेयर कप महिला फुटबलको उपाधि विराटनगरलाई

    न्यूजलय बिहीबार १२, असार २०७६

    काठमाडौं । विराटनगरले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    बिहिबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन बनेको हो ।

    उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बाह्रबिसेले ३ लाख....

  • सचिन तेन्दुलकरका छोरा इंग्ल्याण्डबाट खेल्दै !

    न्यूजलय बुधबार ११, असार २०७६

    काठमाडौं । चर्चीत भारतीय क्रिकेटर सचिन तेन्दुलरका छोरा अर्जुन तेन्दुलकरले इंग्ल्याण्डबाट क्रिकेट खेलेका छन् ।

    युवा क्रिकेटरको रुपमा परिचित अर्जुन अहिले इंग्ल्याण्डमा छन् । उनले जारी विश्वकपअन्तर्गत इंग्ल्याण्डले अस्ट्रेलियाविरुद्ध मंगलबार हुने प्रतिस्पर्धाका लागि इंग्ल्याण्डका ब्याट्सम्यानलाई अभ्यास सत्रमा सघाएका थिए ।

    नेट अभ्यासका क्रममा उनले इंग्लिस....

  • आधा पारिश्रमिकमा बार्सिलोना फर्किन तयार भए नेइमार

    न्यूजलय मङ्गलबार १०, असार २०७६

    काठमाण्डौ । बार्सिलोना फर्किनका लागि नेइमारले आफ्नो पारिश्रमिक घटाउन तयार भएका छन् । उनले व्यक्तिगत रुपमा बार्सिलोना आउनका लागि गर्न सक्ने जति प्रयास गरेको स्पेनिस पत्रिका स्पोर्टसले जानएको छ ।

    त्यसका लागि उनले अहिले पाउँदै आएको भन्दा झण्डै आधा पारिश्रमिक लिन पनि तयार रहेको बताएको....

  • महिला विश्वकप फुटबल : अमेरिकाद्वारा स्पेन पराजित

    न्यूजलय मङ्गलबार १०, असार २०७६

    काठमाडौं । अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा स्पेनलाई २–१ ले पराजित गर्दै अमेरिका अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो ।

    सातौँ मिनेटमा पाएको पेनाल्टीमा मेगन रापिनोइले गोल गर्दै अमेरिकालाई सुरुवाति....

  • बंगलादेशद्वारा अफगानिस्तान सामु २६३ रनको लक्ष्य प्रस्तुत

    न्यूजलय सोमबार ०९, असार २०७६

    काठमाडौं । आइसिसि विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तान सामु २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६२ रन बनाएको हो ।


    बंगलादेशकोलागि मुस्फिकर रहिमले सर्वाधिक ८३ रन बनाए भने सकिब अल हसनले ५१....

  • अर्जेन्टिनाद्वारा कतार २–० ले पराजित

    न्यूजलय सोमबार ०९, असार २०७६

    काठमाडौं । सुरुका दुई खेलमा खराब नतिजा निकालेको अर्जेन्टिना समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरणमा पुग्न सफल भएको छ ।

    ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा अर्जेन्टिनाले कतारलाई २–० ले पराजित गरेको हो ।

    अर्जेन्टिनाको जितमा लौतारो मार्टिनेज र....

  • कारबाहीमा परे विराट, अभद्र व्यवहार गरेको आरोप

    न्यूजलय आइतबार ०८, असार २०७६

    काठमाडौं । भारतीय टोलीका कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।

    विश्वकप क्रिकेटमा अफगानिस्तान बिरुद्धको खेलको २९ औं ओभरमा जबरजस्ती एलबीडब्लुको अपिल गरेको र एम्पायरलाई औला ठड्याएको भन्दै उनी माथि आईसीसीले जरिवाना गरेको हो ।

    आईसीसीले विराटलाई कारबाही स्वरुप म्याच....

  • उदयपुर गोल्ड कपको उपाधि एपीएफलाई

    न्यूजलय आइतबार ०८, असार २०७६

    उदयपुर। उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्ड कपको उपाधि एपीएफले जितेको छ ।

    थरुहट रङ्गशालामा भएको खेलमा एपीएफले १–० गोलले गोर्खाज ब्वाइज क्लब बुटवल रूपन्देहीलाई पराजित गरेको हो ।

    शनिवारको उपाधि भिडन्तको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको ३१ औँ मिनेटमा....