मदन भण्डारी गोल्डकपको फाइनल खेल तस्वीरमा
इटहरी । मदन भण्डारी स्मृति गोल्डकप अन्तर्गत त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लब बिच भएको फाइनल खेलका केहि दृष्यहरु
तस्वीरः शिशिर ढकाल
इटहरी । मदन भण्डारी स्मृति गोल्डकप अन्तर्गत त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लब बिच भएको फाइनल खेलका केहि दृष्यहरु
तस्वीरः शिशिर ढकाल
इटहरी । सुनसरीको इटहरीमा जारी मदनभण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिता त्रिभुवन आर्मी क्लबले जितेको छ । २–० गोल अन्तरले आर्मीले खेल जितेको हो ।
खेलको पाँचौ मिनेमा आर्मीका जर्सी नं. ८ का खेलाडी टंक बस्नेतले गोली गर्दै खेललाई अग्रता दिलाएका थिए....
इटहरी । सुनसरीको इटहरीमा जारी मदनभण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको पहिलो हाफसम्ममा त्रिभुवन आर्मीले अग्रता लिएको छ ।
खेलको पाँचौ मिनेमा आर्मीका जर्सी नं. ८ का खेलाडी टंक बस्नेतले गोली गर्दै खेललाई अग्रता दिलाएका थिए ।
आर्मीका भरत खवास, सेसेहाङ....
काठमाडौं । एसियन कप फुटबल पहिलोपटक कतारले जितेको छ । युएईमा शुक्रबार भएको फाइनल खेलमा जापानलाई ३–१ ले हराउँदै कतारले फुटबलको उपाधि उचालेको हो ।
कतारका अलमोइज अली, अब्दुल अजिज र अक्राम अफिफले गोल गरे । जापानका लागि मिनामिनोले एक गोल फर्काए....
इटहरी । माघ १२ गतेबाट सुरु भएको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाइनल खेल भोली (शनिबार) हुँदैछ । फाइनल खेलमा चिर प्रतिद्वन्दि त्रिभुवन आर्मी क्बल र मनाङ मस्रयाङदी क्लब भिडने भएका छन् ।
आठ टिम सहभागि रहेको यस प्रतियोगिताको क्वार्टरफाइनल र सेमिफाइनको....
धरान । २१ औं अन्तराष्ट्रिय बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको प्रचारात्मक प्रमोशन कपको चौथो संस्करणको फाइनलमा धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरी बिच प्रतिष्पर्धा हुने भएको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा निजी विद्यालयको एरिया कोअर्डिनेसन कमिटी (एसीसी) लाई ६–० ले हराउँदै....
इटहरी । सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप प्रतियोगिताको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने पक्का भएको छ ।
विहीबार इटहरी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई १–० गोल अन्तरले हराएको मनाङले फाइनलमा आर्मीसँगको भीडन्त पक्का....
इटहरी । इटहरीमा जारी मदन भण्डारी स्मृती अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलको दोस्रो खेल मनाङ मस्र्याङ्दी क्बल र नेपाल पुलिस क्लब बिच हुँदैछ ।
मनाङ मस्र्याङ्दीले आयोजक राष्ट्रिय जागृतिलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको थियो भने पुलिसले भुटानको सि.एफ.सि. लाई....
काठमाडौँ । धुर्मुससुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै करिब ४ करोड रकम संकलन भएको छ ।
यो रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । उक्त घोषणा कार्यक्रममा एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने घोषणा गरेको....
धरान । २१ औं अन्तराष्ट्रिय बुढासुब्बा रेडबुल गोल्डकपको प्रचारात्मक आयोजना गरिएको प्रोमोशन कप अन्र्तगत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पत्रकार महासंघ सुनसरी फाइनलमा पुगेको छ ।
निजी विद्यालयहरुको समुह एरिया कोअर्डिनेशन कमिटी (एसीसी) लाई ६–० को गाले अन्तरले हराउँदै पत्रकारको टिम....