Newslaya Home

खेल

  • दुई मिनेटभित्र मेस्सीले गरे दुई गोल

    न्यूजलय सोमबार ०६, जेठ २०७६

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि यसअघि नै जितिसकेको बार्सिलोनाले ला लिगाको आफ्नो अन्तिम खेलमा इबरसँग बराबरी खेलेको छ । सो क्रममा कप्तान लियोन मेस्सीले दुई गोल गरे ।

    त्यस्तै, इबरका लागि भने मार्क कुकुरेला र पाब्लो डि ब्लासिसले गोल गरेका थिए ।

    खेलको....

  • यी भारतीय धाविका जसले आफू समलिङ्गी भएको घोषणा गरिन्

    न्यूजलय सोमबार ०६, जेठ २०७६

    बीबीसी । भारतकी तेज धाविका दुती चंद आफू समलैङ्गिक सम्बन्धमा रहेको खुला रूपमा बताउने पहिलो भारतीय खेलाडी भएकी छन् ।

    २३ वर्षीया खेलाडी चंदले आफ्नै गाउँकी एकजनासँग पाँच वर्षदेखि उक्त सम्बन्धमा रहेको बताएकी छन् ।

    सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलैङ्गिक यौन सम्बन्धलाई अपराध....

  • इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगि सुरु

    न्यूजलय शनिबार ०४, जेठ २०७६

    सुनसरी । इनरुवामा रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिता सुरु भएको छ । इनरुवा खेल मैदानमा शुक्रबार राती प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ ।

    प्रतियोगिताको उद्घाटन पूर्व अर्थमंत्री ज्ञानेन्द्र कार्की, इनरुवा नगरपालिका प्रमुख राजन मेहता र कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारीले संयुक्त रुपमा गरेका हुन् ।

    ....

  • धनकुटामा जारी गोल्डकपको पहिलो सेमीफाईनलमा डाउफिन्स बिजयी

    न्यूजलय बिहीबार ०२, जेठ २०७६

    धनकुटा । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बिहिबार बिहान भएको पहिलो सेमीफाईनल खेलमा डाउफिन्स क्लब क्यामरुन बिजयी भएको छ ।

    विन्धवासिनी क्लब मोरङ्ग लाई २—० ले पराजीत गर्दै डाउसिन्सले फाईनल यात्रा तय गरेको हो ।

    आजको दोस्रो सेमिफाइनल खेल दिउँसो ३ बजे....

  • आईपीएलको यो सिजनबाट सन्दीपले कति कमाए ?

    न्यूजलय मङ्गलबार ३१, बैशाख २०७६

    काठमाडौ । इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सको तर्फबाट खेलेका नेपाली बलर सन्दीप लामिछानेले कति कमाए त ? यो सबैको चासोको विषय हुनसक्छ ।

    यो सिजन उनले झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम....

  • इटहरीमा स्नोकर च्याम्पियनशीप सम्पन्न

    न्यूजलय मङ्गलबार ३१, बैशाख २०७६

    इटहरी । इटहरीमा नगर स्तरिय स्नोकर च्याम्पियनशीप सम्पन्न भएको छ ।

    सीटि हेल्थ क्लव एण्ड स्नोकर हाउस इटहरीको आयोजनामा भएको च्याम्पियनशीपमा अस्मिन कार्की प्रथम र तेजेम खड्का दोश्रो भएका छन् । प्रथम भएका अस्मिनले नगद ५ हजारसहित मेडल प्राप्त गरे भने दोश्रो हुने तेजेमले नगद....

  • यस्तो बन्यो १३ औं सागको लोगो र मस्कट

    न्यूजलय सोमबार ३०, बैशाख २०७६

    काठमाडौं । १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगिता ‘साग’ को लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

    विराटनगरका भोलानाथ पौडेलले डिजाइन गरेका साग प्रतियोगिताको लोगो र मस्कट छनोटमा परेको हो ।

    ६ जनाले पठाएका मध्ये पौडेलले गरेको डिजाइन छनौटमा परेसँगै १ लाख रुपैयाँ पाएका....

  • धरानलाई डाउफिन्सले ५–० ले पराजित गर्यो

    न्यूजलय सोमबार ३०, बैशाख २०७६

    धनकुटा । डाउफिन्स क्लब क्यारुनले धरान फुटबल क्लब सुनसरीलाई ५—० गोल अन्तरले हराउदै सेमि फाइनलमा प्रवेश गरेको छ ।

    धनकुटामा जारी शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज भएको खेलमा धरान पराजित भएको हो ।

    प्रतियोगितामा सुरुवात देखि नै धरानलाई दवावमा राखेको....

  • सन्दीपपछि भारतमा सनसनी मच्चाउँदै सावित्रा

    न्यूजलय आइतबार २९, बैशाख २०७६

    काठमाडौ । नेपालका सन्दीप लामिछाने भारतमा सनसनीपूर्ण क्रिकेट खेल प्रदर्शन गरेर नेपाल फर्किसकेका छन् । उता महिला फुटबलतर्फ नेपालकी सावित्रा भण्डारीले उस्तै उत्कृष्ठ खेल खेलिरहेकी छिन् ।

    सेथु फुटबल क्लबबाट भारतीय महिला फुटबल लिग खेलिरहेकी खेलिरहेकी उनले पुनः ह्याट्रिक गोल गरेकी छिन् ।

    आइतबार कोल्हापुर....

  • नेइमारलाई फेरि कारबाही

    न्यूजलय शनिबार २८, बैशाख २०७६

    काठमाण्डौ । पीएसजी का स्टार नेइमारलाई फ्रान्स फुटबल संघले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ ।

    फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि एक समर्थकलाई मुक्का हानेका कारण संघले नेइमारलाई कारबाही गरेको हो । नेइमार एक साताको बीचमा दोस्रो पटक कारबाहीमा परेका हुन् ।

    यसअघि च्याम्पियन्स....