Newslaya Home

खेल

  • आजबाट च्याम्पियन्स ट्रफी क्रिकेट सुरु हुँदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इंगल्याण्डमा आजबाट क्रिकेटको मिनी वर्ल्ड कप मानिने च्याम्पियन्स ट्रफी सुरु हुँदैछ।
    आइसीसीको वरीयतामा शीर्ष ८ स्थानमा रहेका टोलीले यस प्रतियोगितामा सहभागिता जनाउँदैछन् । जसमध्ये ६ पूर्व विजेता छन् भने इंगल्याण्ड, पाकिस्तान र बंगलादेशले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
    इंगल्याण्ड दुई पटक फाइनलमा....

  • मेसीले पाए ‘युरोपियन गोल्डेन शु’ अवार्ड

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बार्सिलोनाका अर्जे्न्टिनी स्ट्राइकर लिओनल मेसीले चौथौ पटक ‘युरोपियन गोल्डेन शु’ अवार्ड हात पारेका छन् । मेसीले यो सिजनमा पनि अत्याधिक गोलको रेकर्ड राख्दै अवार्ड हात पारेका हुन् । रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि यसअघि चौथो पल्ट यो अवार्ड जितेका थिए।
    यो सिजन....

  • इटहरीको ब्याडमिण्टन कथा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    एउटा यस्तो समय थियो जतिबेला इटहरीका युवाहरु ब्याडमिण्टन खेल्न धरान पुग्नु पथ्र्यो । जुन धेरै अघिको कुरा भने होइन । कुरा १० वर्ष जति अघि अर्थात २०६४ साल ताकाको हो, इटहरीमा कुनै कवर्ड हल थिएनन् । जसका कारण इटहरीका युवाहरु ब्याडमिण्टन खेल्न धरानसम्म पुग्ने गर्दथे....

  • महिला लिग च्याम्पियनसिप जेष्ठ १६ देखि

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । महिला फुटबलको उत्थानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग च्याम्पियनसिपको घोषणा गरेको छ । एन्फाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी महिलाहरुको समग्र उत्थान, विकास र खेलप्रति प्रोत्साहित गर्ने उद्देश्यले च्याम्पियनसिप गर्न लागेको बताइएको छ ।
    जम्म २८ टिम सहभागी हुने....

  • प्रधानमन्त्री कपबाट बाहिरियो पूर्वाञ्चल

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताबाट पुर्वान्चल बाहिरिएको छ । वर्षाका कारण अवरुद्ध भएर पछि रद्ध भएको सुदूरपश्चिममान्चल विकास क्षेत्रसँगको खेलमा पूर्वाञ्चल पराजित भएको हो । पुर्वान्चल र सुदूरपश्चिममान्चलबीचको खेल रद्ध भएपछि दुवै टोलीले समान एक एक अंक पाएका छन्....

  • पूर्वाञ्चलस्तरीय भलिबल सुरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पथरी । पथरीशनिश्चरे भलिबल क्लबको आयोजनामा पूर्वाञ्चलस्तरीय भलिबल प्रतियोगिता पथरीशनिश्चरेमा शुक्रबारबाट सुरु भएको छ । दुव्र्यसन विरुद्धको अभियान, युवा खेलकुदको पहिचान भन्ने नाराका साथ सो प्रतियोगिता सुरु भएको हो ।
    पथरी उद्योग वाणिज्य संघ र पथरी स्पोर्टिंग क्लबका अध्यक्ष धनकुमार तामाङले प्रतियोगिताको उद्घाटन गरेका....

  • बीआरसी भुटान विजयी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    भलुवा । सुनसरीको भलुवामा बिहीवारदेखि सुरु भएको पाँचौ भलुवा गोल्डकपको शुक्रबारको प्रि क्वार्टर फाइनल खेलमा बिआरसी भुटानले सप्तरी जिल्ला फुटबल संघलाई ० का विरुद्ध ० गोलअन्तरले पराजित गरेको छ ।
    खेलको म्यान अफ द म्याच भुटानका बर्तमान राई घोषित भएका छन् । उनले दुई....

  • मेसीको जेल सजाय यथावत

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    लनडन । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई दिएको सजाय नघट्ने भएको छ । करछलीको मुद्धामा गत वर्ष २१ महिनाको जेल सजाय पाएका मेसीको सजायलाई स्पेनको उच्च अदालतले नघटाउने भएको हो ।
    मेसी र उनका बुवा जर्जेलाई २०१६ मा स्पेनको तल्लो अदालतले ४१ लाख युरो करछली....

  • नेपालको राष्ट्रिय खेल भलिवल

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौँ । तपाइलाई थाहा छ नेपालको राष्ट्रिय खेल के हो ? डण्डिबियो ?, कबड्डी ? अहँ होइन। अबदेखि नेपालको राष्ट्रिय खेल भलिवल भएको छ । सोमबार साँझ बालुवाटारमा बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले भलिबललाई राष्ट्रिय खेल बनाउने निर्णय गरेसँगै राष्ट्रिय खेल भलिबल भएको हो ।

  • ‘पृतनापति ट्रफि २०७४’ सम्पन्न

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । इटहरीस्थित पूर्वी पृतना हेड क्वाटरमा संचालन भएको ‘पृतनापति ट्रफि २०७४’ जेठ शुक्रबार सकिएको छ । प्रतियोगितामा १० विधामध्ये ९ विधामा उत्कृष्ट भएको नं. १८ बाहिनीले च्याम्पियन ट्रफि जितेको छ । पृतनापति उपरथी प्रल्हाद थापाले विजेताहरुलाई शिल्ड तथा प्रमाणपत्र दिएर प्रतियोगिताको समापन गरेका थिए....